19/06/2026
शुभ शुक्रबार!
धनी हुनु ठूलो कुरा होइन, शिक्षित हुनु ठूलो कुरा हो। तर समयले सिकाएको सत्य के हो भने, विद्या बिना धन अधुरो हुन्छ र धन बिना विद्या पनि अपूर्ण हुन्छ। दुवैको सही उपयोग नै जीवनको वास्तविक सफलता हो।❣️❣️