Life sangam school of Raghunathpur

Life sangam school of Raghunathpur Life sangam school is institute which provide free education to student and unit work in the society

17/10/2024
सोनमा गाउँ पालिकाको उपमेयर पदको योग्य,कर्मठ, इमानदार, विकासप्रेमी, मिलनसार, सत्यवादी, कुनै राजनीतिक दलमा नलागेको समाजको ...
01/05/2022

सोनमा गाउँ पालिकाको उपमेयर पदको योग्य,कर्मठ, इमानदार, विकासप्रेमी, मिलनसार, सत्यवादी, कुनै राजनीतिक दलमा नलागेको समाजको लागि मरिमेट्ने समाजसेवी उम्मेदवार आदरणीय उषा देवी यादवलाई अत्यधिक मतले विजय बनाउन अनुरोध गर्दछु।

13/04/2022

नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ ब्यवहार, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्ष ले प्रदान गरोस। नव बर्ष २०७९ को धेरै धेरै शुभकामना!!!!

संदर्भ: सोनमा गाउँपालिका ।
13/04/2022

संदर्भ: सोनमा गाउँपालिका ।

06/02/2022

हिजोको उतर:-१

Q.विश्वको सबैभन्दा पुरानो धातु कुन हो?
१.तामा २.पित्तल
३.टिन ४.फलाम

05/02/2022

हिजोको उतर-24 parallel

Q-कुन तालको नेपाली नाम फुटेको ताल हो?

१.च्छो रोल्पा २.जगदिसपुर

३.फोक्सुण्डो ४.इन्दर्सरोवर

विजेता भोलि घोषित गरिने छ

04/02/2022

पाकिस्तान र भारतबीचको सिमारेखालाइ के भनिन्छ?
१.17parallel 2. 24 parallel
3. 38 parallel 4. 49 parallel

विजेता भोलि घोषित गरिने छ।

Address

Raghunathpur, Mahottry Janakpur
Janakpur
45713

Telephone

+9779816805335

Website

Alerts

Be the first to know and let us send you an email when Life sangam school of Raghunathpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Life sangam school of Raghunathpur:

Shortcuts

Share

Category