सहयाेगी हातहरूद्वरा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही ।

  • Home
  • Nepal
  • Janakpur
  • सहयाेगी हातहरूद्वरा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही ।

सहयाेगी हातहरूद्वरा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही । free learning centre

फ्रि ट्युसन सेवा पुनः सञ्चालन सम्बन्धि सुचना ।नेपाल सरकारकाे निर्णय अनुसार विद्यालयकाे शैक्षिक पठनपाठन बैशाख २१ गते बाट ...
13/05/2026

फ्रि ट्युसन सेवा पुनः सञ्चालन सम्बन्धि सुचना ।
नेपाल सरकारकाे निर्णय अनुसार विद्यालयकाे शैक्षिक पठनपाठन बैशाख २१ गते बाट शुरू भएकाे र पाठ्यपुस्तक तथा बालबालिकाकाे पठनपाठन तयारीका लागि बन्द रहन गएकाे फ्रि ट्युसन सेवा, सञ्चालक समाजसेवी Bidur Poudel काे निस्वार्थ सहयाेगका कारण पुन:सञ्चालन हुने जानकारी सम्पुर्ण अभिभावकज्यु तथा विद्यार्थी भाईबहिनीहरूमा गराईन्छ।
पठनपाठन कार्यक्रम:
२०८३/०२/०१ शुक्रबार
समय: दिउसो ५ बजे देखि
स्थान : श्री राष्ट्रिय आधारभूत विद्यालय,ईश्वरपुर -२,राईटरखाेर।

📚 सहयोगी हातहरूद्वारा सञ्चालित फ्रि ट्युसन सेवा – राईटरखोर,सर्लाही ।सहयोगी हातहरूद्वारा राईटरखोरमा सञ्चालित फ्रि ट्युसन ...
09/03/2026

📚 सहयोगी हातहरूद्वारा सञ्चालित फ्रि ट्युसन सेवा – राईटरखोर,सर्लाही ।
सहयोगी हातहरूद्वारा राईटरखोरमा सञ्चालित फ्रि ट्युसन सेवा करिब एक वर्षको यात्रातर्फ अघि बढिरहेको छ। विभिन्न उतार–चढावका बीच पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि यो सेवा निरन्तर रूपमा सञ्चालन भइरहनु आफैंमा प्रशंसनीय कुरा हो। 🙏
यस सेवाको सुरुवातदेखि नै अमूल्य सहयोग गर्दै आउनुभएका स्थानीय Bidur Paudel काे योगदान विशेष रूपमा स्मरणीय छ। पूर्ण रूपमा निशुल्क सेवामा जोड दिँदै आवश्यक सहयोगका लागि चट्टानझैँ अडिग भएर उभिनु र बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गर्नु उहाँको समाजप्रतिको महान् भावना र समर्पणको उदाहरण हो। 👏📖
यस्ता महान् मन भएका व्यक्तिहरू समाजमा छन् भन्ने अनुभूति हुनु आफैंमा ठूलो प्रेरणा हो।
समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो, र शिक्षा दान संसारकै उत्तम दान हो।
यसै सत्यलाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा शैक्षिक सेवाका कार्यहरू निरन्तर अगाडि बढून् र सबैलाई यस्ता सत्कर्ममा लाग्न प्रेरणा मिलोस्। खाली खोक्रो आश्वासन र औपचारिक भाषणमा मात्र सीमित नभई, वास्तविकतामा इमानदार भई सहयोग गर्ने प्रेरणा सबैमा मिलोस्। 🌱✨

समाजका अन्तिम तहमा रहेका गरिब, दलित र पिछडिएका बालबालिकालाई शिक्षाका माध्यमबाट अग्रपंक्तिमा ल्याई वर्गिय विभेद हटाई सभ्य...
07/11/2025

समाजका अन्तिम तहमा रहेका गरिब, दलित र पिछडिएका बालबालिकालाई शिक्षाका माध्यमबाट अग्रपंक्तिमा ल्याई वर्गिय विभेद हटाई सभ्य समाजकाे निर्माण गर्ने मुल उद्देश्य लिई ,समाजसेवी तथा यस अभियानमा अहाेरात्र खटिने माईकल खड्किकाे संयाेजकत्वमा स्थापित फ्रि ट्युसन सेवाका शिक्षक Maheswar Karki लाई आज परेकाे जन्म दिनकाे धेरै धेरै शुभकामना । 🎂🎉🎈🎁

HAPPY BIRTHDAY CHANDA KUMARI RAM. MAY GOD BLESS YOU LOTS !🎂🎉🎇🎆🎈♥️
11/06/2025

HAPPY BIRTHDAY CHANDA KUMARI RAM. MAY GOD BLESS YOU LOTS !🎂🎉🎇🎆🎈♥️

23/05/2025

"At our Helping Hands Free Tuition Service, today was observed as a Book Free Day. Students enthusiastically participated in drawing activities, using this opportunity to express their creativity and imagination."

13/05/2025
13/05/2025

As part of our Every Friday Activities, we successfully organized an English Handwriting Competition this week.
Today, we proudly awarded the brilliant young participants who showcased excellence and creativity in their handwriting skills.

Congratulations to all the winners – your hard work truly shines!

सहयाेगी हातहरूद्वारा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही काे पेजमा सबैलाई स्वागत छ। यहाहरूकाे साथ ,सहयाेग र प्रे...
12/05/2025

सहयाेगी हातहरूद्वारा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही काे पेजमा सबैलाई स्वागत छ। यहाहरूकाे साथ ,सहयाेग र प्रेरणा प्रति कृतज्ञता प्रकट गर्दछौं ।

Address

Ishworpur
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when सहयाेगी हातहरूद्वरा संचालित फ्रि ट्युसन सेवा,ईश्वरपुर-२,सर्लाही । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share