01/03/2025
सत्यको पक्षमा, अगाडि बढ्ने प्रतिबद्धता!
म करण साह, स्ववियु सभापति पदका लागि मेरो उम्मेदवारी कायम रहेको छ।
केही गलत प्रचार गर्दै केही साथीहरूले "म चुनाव लड्दिन" भन्ने भ्रामक हल्ला फैलाइरहेका छन्। म सबैलाई स्पष्ट गर्न चाहन्छु कि म यो चुनावमा पूर्ण प्रतिबद्धताका साथ सहभागी छु र विद्यार्थीहितका लागि संघर्ष गर्न तयार छु।
तपाईंहरूको साथ, समर्थन, र विश्वास नै मेरो प्रेरणा हो!RRM Campus, Janakpurdham