innovative training centre and education academy

innovative training centre and education academy

Share

गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता । Contact us 9854024901,9854024902,9854024903

Photos from innovative training centre and education academy 's post 16/12/2025

Madhesh Pradesh vacancy

12/11/2025

#सुदूरपश्चिम प्रदेश #लोकसेवा आयोग
Paper
date:2082-07-26 Gate
@इन्जिनियर

12/11/2025

संघ इन्जिनियर बिज्ञापन 🙏♥️
Open खुल्ला- 23
Women महिला - 5
आदिवासीJanajati - 6
Madhesi - 6
दलित - 1
अपाङ्ग - 2
𝐓𝐨𝐭𝐚𝐥 = 𝟒𝟑
𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐀𝐫𝐜𝐡𝐢𝐭𝐞𝐜𝐭= 𝟏𝟎
𝐇𝐲𝐝𝐫𝐨𝐥𝐨𝐠𝐲= 8

Photos from innovative training centre and education academy 's post 12/11/2025

लोकसेवा आयोगले निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह (बढुवा, आ.प्र., खुला तथा समावेशी) पदहरूकाे विज्ञापन खुलाएको छ। 🙏♥️

07/11/2025

संघ सब इन्जिनियर दिपायल कार्यालय नतिजा।।😊

06/11/2025

लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५३-१४८५४/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इञ्जिनियर पदको लिखित नतिजा🇳🇵🙏❤️

Photos from innovative training centre and education academy 's post 05/11/2025

लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२००२-१२००७/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाईवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इञ्जिनियर पदको लिखित नतिजा🇳🇵🙏❤️🎉🎊

Photos from innovative training centre and education academy 's post 30/10/2025

Congratulations ans best wishes ❤️
असिस्टेन्ट सब-इन्जिनियर कोशीको नतिजा सार्वजनिक
प्रदेश लोकसेवा आयोग, विराटनगर
धेरै धेरै बधाई सबैलाई !!!🎊🎉

28/10/2025

Alert
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा करार कर्मचारी आवश्यकता😊
इन्जिनियर= 18 जना 🙏🙏

26/10/2025

राष्‍ट्रपति रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।!!!

26/10/2025

सुर्य उपासना तथा लोक आस्थाको महान पर्व अति श्रद्धाका साथ पूजा आराधना गरी मनाइने नेपालीहरुको पवित्र पर्व छठका अवसरमा सम्पूर्ण नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुस्वास्थ, दिर्घायु , सुख, शान्ति,आपसी सद्भाव, एकता कायम भई आफ्नो पक्ष निश्चित गरि समाज संवृद्धिको पथमा अग्रसर रहि कर्य गर्न प्रेरणा मिलोस् भन्ने प्रार्थनासहित सबैमा हार्दिक मङ्गलमय शुभकामना ! जय छठीमाई !!
Loksewa
innovative training centre and education academy

20/10/2025

यस शुभ दिपावली/तिहारको पावन अवसरमा इनोभेटिभ ट्रेनिङ सेन्टर एण्ड एजुकेशन एकेडेमी परिवारका तर्फबाट सम्पूर्ण विद्यार्थी र अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। लक्ष्मी माताको कृपाले तपाईंहरूको जीवन ज्ञान, सफलता र खुशियालीले भरियोस्।" तपाईहरूको समर्पण र मेहनतले गर्दा लोक सेवामा सफल हुने विद्यार्थीहरूको जीवनमा खुसीको रङ्ग भरिएको छ। यसपालिको तिहारले तपाईहरूको नयाँ उत्साह, ऊर्जा प्राप्त होस्!!!
Diwali 2082
innovative training centre and education academy

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Janakpur City
Janakpur
041