S&S Coaching and tuition classes

S&S Coaching and tuition classes Welcome to S&S Coaching Classes! We provide expert tutoring in Accounting and Science for +2 & Bachelor and (6 to 10) class students.
(1)

Led by Shiv Bhandari, we focus on personalized guidance and practical learning. Join us to achieve your academic goals!

14/07/2026

First terminal examination 2083 clips.

09/07/2026

S & S COACHING CLASSES AND COMPUTER CENTER
पिपरा–४, महोत्तरी, नेपाल
एस एण्ड एस कोचिङ्ग क्लासेज एण्ड कम्प्युटर सेन्टर
पिपरा–४, महोत्तरी, नेपाल
📢 सूचना !!
शैक्षिक सत्र २०८३ को वार्षिक क्यालेन्डर अनुसार कक्षा ७, ८, ९ र १० को प्रथम त्रैमासिक परीक्षा यही असार २८ गते आइतबारदेखि सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।
यस परीक्षामा अनिवार्य रूपमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरिन्छ।

🎉 Congratulations to all +2 students! 🎓Your hard work has paid off. Wishing you success, happiness, and a bright future ...
20/06/2026

🎉 Congratulations to all +2 students! 🎓
Your hard work has paid off. Wishing you success, happiness, and a bright future ahead. 🌟
– S & S Coaching Classes 📚✨
S&S Coaching and tuition classes

science and technology class 10 neb Very important for SEE 2083          S&S Coaching and tuition classes
16/06/2026

science and technology class 10 neb
Very important for SEE 2083
S&S Coaching and tuition classes

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी, भक्तपुरबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ ...
15/06/2026

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी, भक्तपुरबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ नियमिततर्फ सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूको ग्रेडसिट तथा मूल प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइहरूमा पठाइसकिएको जानकारी गराइन्छ।

सम्भवतः सबै शिक्षा विकास तथा समन्वय एकाइमा ग्रेडसिट तथा मूल प्रमाणपत्र उपलब्ध भइसकेको हुँदा सम्बन्धित विद्यालयहरूले आफ्नो विद्यालयका ग्रेडेड विद्यार्थीहरूको सङ्ख्या यकिन गरी प्रति विद्यार्थी रु. २५०/- का दरले हुन आउने रकम सम्बन्धित बैङ्क खातामा दाखिला गर्नुपर्नेछ।

रकम दाखिला गरेको सक्कल भौचर सहित प्रधानाध्यापक वा विद्यालयका जिम्मेवार प्रतिनिधि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा उपस्थित भई ग्रेडसिट तथा मूल प्रमाणपत्र बुझ्न हुन अनुरोध गरिन्छ।

धन्यवाद।

राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)
सानोठिमी, भक्तपुर

विस्तृत जानकारीका लागि: National Examinations Board
゚viralシ S&S Coaching and tuition classes

🌿 विश्व वातावरण दिवस २०८२ 🌿प्रकृतिप्रति जिम्मेवार बनौं, हरियाली जोगाऔं र स्वच्छ वातावरण निर्माणमा आफ्नो योगदान दिऔं।"आज ...
06/06/2026

🌿 विश्व वातावरण दिवस २०८२ 🌿
प्रकृतिप्रति जिम्मेवार बनौं, हरियाली जोगाऔं र स्वच्छ वातावरण निर्माणमा आफ्नो योगदान दिऔं।
"आज एउटा बिरुवा रोपौं, भोलिको भविष्य सुरक्षित बनाऔं।" 🌱
– S & S Coaching Classes, Pipara 📚..
゚viralシ S&S Coaching and tuition classes

06/06/2026

🎬 WORLD ENVIRONMENT DAY 2026 TRAILER 🌍 ゚ S&S Coaching and tuition classes

🌿 विश्व वातावरण दिवस २०८२ 🌿प्रकृतिप्रति जिम्मेवार बनौं, हरियाली जोगाऔं र स्वच्छ वातावरण निर्माणमा आफ्नो योगदान दिऔं।"आज ...
05/06/2026

🌿 विश्व वातावरण दिवस २०८२ 🌿
प्रकृतिप्रति जिम्मेवार बनौं, हरियाली जोगाऔं र स्वच्छ वातावरण निर्माणमा आफ्नो योगदान दिऔं।
"आज एउटा बिरुवा रोपौं, भोलिको भविष्य सुरक्षित बनाऔं।" 🌱
– S & S Coaching Classes, Pipara 📚
S&S Coaching and tuition classes

21/05/2026

📢 ADMISSION OPEN FOR NEW SESSION – 2083 📢
🏫 S & S COACHING CLASSES, पिपरा
नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो।
✅ कक्षा सञ्चालन सुरु: 2083/02/03 गतेदेखि
🕒 समय: बेलुका 3:00 बजे देखि
📚 कक्षाहरू:
➡️ कक्षा 5 देखि 12 सम्म
➡️ BBA / BBS तयारी कक्षा
✨ हाम्रो विशेषताहरू:
✓ अनुभवी तथा योग्य शिक्षकहरू
✓ Concept-Based Teaching
✓ Weekly Test & Performance Analysis
✓ Individual Attention
✓ Peaceful & Disciplined Environment
📍 स्थान: पिपरा
📞 सम्पर्क: 9826811675 / 9748457785
S & S COACHING CLASSES
"शिक्षा, सफलता र प्रेरणाको यात्रामा निरन्तर वृद्धि होस्।"
S&S Coaching and tuition classes

17/05/2026

सूचना
यसद्वारा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि S & S COACHING CLASSES मा नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा सञ्चालन तथा भर्ना प्रक्रिया मिति 2083/02/03 गतेदेखि सुरु भैइसकेको छ समयमै आफ्नो सिट सुर्कछित गर्नु होस।
🕒 समय: बेलुका 3:00 बजे देखि कक्षा संचालन
📚 कक्षाहरू: कक्षा 6 देखि 12 तथा BBA / BBS सम्म
📍 स्थान: पिपरा
📞 सम्पर्क: 9826811675 / 9748457785
इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क गरी भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
S & S&S Coaching and tuition classes
"शिक्षा, सफलता र प्रेरणाको यात्रामा निरन्तर वृद्धि होस्।"

Address

Pipara,-4 Pipara Bazar
Janakpur

Alerts

Be the first to know and let us send you an email when S&S Coaching and tuition classes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share