Nawalpur Multiple Campus, Danda

Nawalpur Multiple Campus, Danda Education Institution

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरुक...
22/12/2025

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना।

4 Years BBS, BEd 3rd Year Regular/ Back -2082 Form Fill-Up Notice
12/12/2025

4 Years BBS, BEd 3rd Year Regular/ Back -2082 Form Fill-Up Notice

Vacancy announcement !!!
18/09/2025

Vacancy announcement !!!

सुचना ! सुचना!!सुचना!!!
08/09/2025

सुचना ! सुचना!!सुचना!!!

अत्यन्त जरुरी सूचना !!!उपरोक्त सम्बन्धमा त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २०८१ सालको २०८२ मा  लिइने ४ वर्...
04/09/2025

अत्यन्त जरुरी सूचना !!!

उपरोक्त सम्बन्धमा त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २०८१ सालको २०८२ मा लिइने ४ वर्षे स्नातक तह बि.एड. तथा बि.बि.एस. दोस्रो वर्ष आंशिक तथा मौका को परीक्षा दिने सम्पूर्ण परिक्षार्थीहरुको प्रवेश पत्र आईसकेको हुनाले सम्बन्धित सम्पुर्ण विद्यार्थीहरुले क्याम्पस प्रशासन आई आफ्नो सम्पुर्ण पुरानो बक्यौता रकम क्याम्पस लेखासाखामा चुक्ता भएको रसिद सहिद बुझ्न अनुरोध गरिन्छ ।


क्याम्पस प्रमुख
मुना देवी लम्साल

अत्यन्त जरुरी सूचना !!!उपरोक्त सम्बन्धमा त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २०८१ सालको २०८२ मा  लिइने ४ वर्...
04/09/2025

अत्यन्त जरुरी सूचना !!!

उपरोक्त सम्बन्धमा त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २०८१ सालको २०८२ मा लिइने ४ वर्षे स्नातक तह बि.एड. तथा बि.बि.एस. दोस्रो वर्ष आंशिक तथा मौका को परीक्षा दिने सम्पूर्ण परिक्षार्थीहरुको प्रवेश पत्र आईसकेको हुनाले सम्बन्धित सम्पुर्ण विद्यार्थीहरुले क्याम्पस प्रशासन आई आफ्नो सम्पुर्ण पुरानो बक्यौता रकम क्याम्पस लेखासाखामा चुक्ता भएको रसिद सहिद बुझ्न अनुरोध गरिन्छ । साथै बि.बि.एस दोस्रो वर्ष (old course ) आंशिक को परीक्षा केन्द्र आइसकेको जानकारि गराउछाै ।

क्याम्पस प्रशासन

29/08/2025

वि.वि.एस तथा वि.एड दुवै संकायको दोस्रो बर्षको कक्षा सञ्चालन भदौ १८ गते देखि नियमित रुपमा सञ्चालन हुने ब्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ।

क्याम्पस प्रमुख
मुना देवी लम्साल

Exam Schedule Notice:- 4 year's B.B.S. & B.Ed. 2nd  year :-2081(Partial & chance )
17/08/2025

Exam Schedule Notice:- 4 year's B.B.S. & B.Ed. 2nd year :-2081
(Partial & chance )

03/08/2025

सूूचना ! सूूचना !! सूूचना !!!
४ बर्षे वि.एड अन्तर्गत तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको Health ,population ,Nepali तथा छुट भएका विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा लिनुपर्ने भएकोले मिती २०८२ / ०४/ २० गते भित्र क्याम्पस्‌मा सम्पर्क गर्नु हुन सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
क्याम्पस् प्रशासन
नवलपुर बहुमुखी क्याम्पस् , डण्डा

28/06/2025

(ग्रीष्मकालीन बिदा सम्बन्धि सूचना!)
उपरोक्त सम्बन्धमा यस नवलपुर बहुमुखी क्याम्पस डण्डामा मिति २०८२ असार १५ गते आईतबार देखि मिति २०८२ श्रावण ७ गते सम्म ग्रीष्मकालीन (बर्षे) बिदा रहने तथा मिति २०८२ श्रावण ८ गते बिहिबार देखि नियमित पठनपाठन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै परीक्षा फारम बुझाउने काम बिदा समयमा पनि हुनेछ ।
-क्याम्पस प्रमुख
मुना देवी लम्साल
नवलपुर बहुमुखी क्याम्पस डण्डा

Exam form Notice :- Bachelor (B.B.S. & B.Ed.) 2nd year 2081 Partial Students only
22/06/2025

Exam form Notice :- Bachelor (B.B.S. & B.Ed.) 2nd year 2081 Partial Students only

Notice :- 4 years B. B. S. 1st year & B. Ed. 3rd year regular/partial/chance exam center and schedule
17/06/2025

Notice :- 4 years B. B. S. 1st year & B. Ed. 3rd year regular/partial/chance exam center and schedule

Address

Tribhuwantar
Janakpur
78

Telephone

+9779865134970

Website

Alerts

Be the first to know and let us send you an email when Nawalpur Multiple Campus, Danda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawalpur Multiple Campus, Danda:

Shortcuts

Share

Category