17/05/2026
आदरणीय अभिभावकज्यू नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत २२ गतेको निर्णय बमोजिम शैक्षिक सत्र २०८३ मा शैक्षिक संस्थाहरुमा हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकोले सो निर्णय कार्यान्वयन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८३/१/२८ को निर्णय अनुसार कार्य गराउनु हुन भनी परिपत्र भएको हुनाले नेपाल सरकारको अर्को सूचना प्रकाशित नहुन्जेलसम्म विद्यालयको पठनपाठन प्रत्येक आइतबार बन्द रहने जानकारी गराउँदछौँ। अक्षर पाठशाला परिवार🙏🙏🙏🙏🙏