26/03/2026
सूचना
मिति: २०८२/१२/१२
आदरणीय अभिभावकज्यूहरू,
श्री Education Point English Boarding School को तर्फबाट जानकारी गराइन्छ कि हिन्दू धर्मावलम्बीहरूको महान् पर्व राम नवमी को अवसरमा मिति २०८२/१२/१३ (शुक्रबार) का दिन विद्यालयमा सार्वजनिक बिदा रहनेछ।
विद्यालय पुनः नियमित रूपमा आइतबार, मिति २०८२/१२/१५ देखि सञ्चालन हुनेछ।
तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई सोही दिनदेखि नियमित रूपमा विद्यालय उपस्थित गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
प्रधानाध्यापक
Education Point English Boarding School
Chhireshwarnath-05, Mahendranagar, Dhanusha