18/12/2025
यस श्री बलिराम इंग्लिश बोर्डिंग स्कूलको विद्यार्थी र शिक्षकहरु हेटौडा स्थित शहीद स्मारक तीर पिकनिक मनाउदै ।
#शहीदस्मारक
Like This page if you like Education
" Decorate your Garden if you want to Decorate the World "
18/12/2025
यस श्री बलिराम इंग्लिश बोर्डिंग स्कूलको विद्यार्थी र शिक्षकहरु हेटौडा स्थित शहीद स्मारक तीर पिकनिक मनाउदै ।
#शहीदस्मारक
19/04/2025
शैक्षिक सत्र 2081 को वार्षिक परीक्षाफल प्रकाशन का
साथै भरणा कार्यक्रम शुरू भैंसकेको छ , तसर्थ समय मै आफनो बालबालिकाको भरणा गराई मौकाको फायदा उठाऊनु होस ।
बैसाख महीना को 15 गते सम्म निःशुल्क भरना गरीने छ।
31/01/2025
सरस्वती महाभागे विधे कमल लोचने ।
विस्वरूपे विशालाक्षि विद्या देहि नमोस्तुते ।।
संपूर्ण अभिभावक महानुभावहरुमा श्री पंचमीको हार्दिक मंगलमय शुभकामना का साथै श्री बली राम इंग्लिश बोर्डिंग स्कूल प्रांगणमा पूज्नोत्सव कार्यक्रम एवं प्रसाद ग्रहणका लागी हार्दिक निमंत्रणा ।।
#जयमातादी
तिहार र छठ पर्वको बिदा आजदेखि समाप्त भएको र मिति २०८१ /७ /२५ गते आइतबार देखि पूर्ववत विद्यालय सञ्चालन हुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ।
18/04/2024
मिति 2080/01/06 का दिन शैक्षिक सत्र 2080 सालको वार्षिक परीक्षाफल प्रकाशन गरियो। संपूर्ण विद्यार्थी भाई बाहिनी हरुमा आगामी सफलताको शुभकामना । साथै नयाँ भर्ना हुन आउने हरुलाई स्वागत छ। Admission open till the end of this month.
02/04/2024
Admission Open Now 2081
11/02/2024
सबै महानुभावहरुमा हार्दिक निमंत्रणा
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 17:00 |