28/04/2026
Shree Right English Boarding School in Janknandini R.M-02
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Right English Boarding School in Janknandini R.M-02, School, Janknandini RM-02 ( Balha goth) Dhanusha, Janakpur.
28/04/2026
मान्छे बदलिएको हुँदैन,
हेर्ने नजर बदलिएको हुन्छ।
कसैले मलाई राम्रो देख्छ,
कसैले नराम्रो—
तर सत्य त एउटै हो,
म त उही मान्छे हुँ।
जसले जस्तो सोच राख्छ,
उसले संसार पनि त्यस्तै देख्छ।
कसैको आँखामा म सम्मान हुन्छु,
कसैको आँखामा आलोचना।
यो दुनियाँले होइन,
हाम्रो दृष्टिले नै
हाम्रो सृष्टि बनाउँछ।
त्यसैले अब मैले
सबैलाई खुसी पार्ने होइन,
आफ्नो वास्तविकता जिउने निर्णय गरेको छु।
किनकि—
जस्तो दृष्टि, उस्तै सृष्टि ❤️
17/04/2026
Right Eng.Boa.School Janaknandini -2 (Dhanusha)(AnnualExam)रिजल्ट प्रकाशित हुन गइरहेको सम्पुर्ण बिद्यार्थीहरुलाइ (Best of luck ) शुभकामना ।🎉
बिद्यार्थीहरुलाइ बधाई छ।🎉🎉
नतिजा आयो भन्दै मन नआत्तिनु,
हार भयो भने पनि फेरि उठेर अघि बढ्न नछोड्नु।
17/04/2026
Right Eng.Boa.School Janaknandini -2 (Dhanusha)(AnnualExam)रिजल्ट प्रकाशित हुन गइरहेको सम्पुर्ण बिद्यार्थीहरुलाइ (Best of luck ) शुभकामना ।🎉
बिद्यार्थीहरुलाइ बधाई छ।🎉🎉
नतिजा आयो भन्दै मन नआत्तिनु,
हार भयो भने पनि फेरि उठेर अघि बढ्न नछोड्नु।
or
रिजल्ट आयो आज, मनमा डर र आशा,
मेहनतको फल देख्दा, हर्षले भरियो सारा भाषा।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Janakpur