खरिदार लोकसेवा Loksewa

खरिदार लोकसेवा Loksewa This page helps the students preparing for the psc.www.fb.com/loksewaravi

15/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

15/12/2025

✍️नेपालमा सहिद दिवस कहिले मनाइन्छ?
१.माघ १६. २.जेष्ट १६
३.असोज १५. ४.भाद्र १६

१. जंगीअड्डामा कुनै किसिमको भए गरेको सहमति मान्य हुने छैन । २. मधेश आन्दोलन मार्फत प्राप्त संघियता सहितको उपलब्धीलाई निस...
10/09/2025

१. जंगीअड्डामा कुनै किसिमको भए गरेको सहमति मान्य हुने छैन ।
२. मधेश आन्दोलन मार्फत प्राप्त संघियता सहितको उपलब्धीलाई निस्तेज गर्ने गरी कुनै किसिमको सहमति मान्य हुने छैन । संविधान संसोधनद्वारा राज्यको पुनर्संरचना आवश्यक छ ।
३. राज्यको सबै निकायमा राजनैतिक नियुक्ति बन्द गर्नुपर्ने ।
४. दुई पटक भन्दा बढी राज्यको प्रमुख बन्न नपाउने ।
५. निर्दलीय स्थानीय तहको चुनाव ।
६. राज्यद्वारा आन्दोलनमा बेपत्ता पारिएका व्यक्तिहरुलाई यथासिघ्र खोजबिन गरी सार्वजनिक गर्नुपर्ने ।
७. आन्दोलनको क्रममा राज्यबाट भएको दमनको स्वच्छ छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने ।
८. आन्दोलनको क्रममा भएको मृतकलाई सहिद घोषणा तथा घाइते तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने ।
९. राजनीतिक सुधार
• युवाहरूलाई राजनीतिमा प्रवेश गर्न सहज बनाउने प्रावधान।
• संसद् र स्थानीय तहमा युवाको अनिवार्य प्रतिनिधित्व।
• युवा नवप्रवर्तन, उद्यमशीलता र रोजगारीका लागि राज्यस्तरीय कोष।
१०. संविधान र संघीय पुनर्संरचना
• वास्तविक संघीयता र सशक्त स्थानीय शासनलाई सुनिश्चित गर्ने।
• राज्यबाट उपेक्षित समुदायका पुराना मागहरु सम्बोधन गर्ने।
११. भ्रष्टाचार नियन्त्रण र सुशासन
• उच्चस्तरीय भ्रष्टाचारका मुद्दा छिटो टुंग्याउन विशेष न्यायिक संयन्त्र।
• सरकारी सेवाहरूलाई पूर्ण डिजिटलाइज गरी पारदर्शिता बढाउने।
• राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति अनिवार्य रूपमा सार्वजनिक गर्ने व्यवस्था।
१२. शिक्षा र डिजिटल लोकतन्त्र
• पाठ्यक्रममा नागरिक शिक्षा, प्रविधि र आलोचनात्मक सोचलाई प्राथमिकता।
• सस्तो इन्टरनेट र ई-शासन विस्तार गरी नागरिक सहभागिता बढाउने।
• युवासँग प्रत्यक्ष संवाद हुने खुला मञ्च स्थापना।
१३. सुरक्षा क्षेत्र सुधार
• आन्दोलनमा प्रहरी/सुरक्षा निकायको अधिकार र प्रयोगमा सीमा तोक्ने।
• मानवअधिकारमैत्री तालिम र भीड व्यवस्थापन प्रणाली।
• नागरिक अनुगमन संयन्त्रद्वारा सुरक्षा निकायमाथि निगरानी।

03/12/2024

Breaking: Chitwan Rhinos wins the match with Pokhara Avengers by 87 runs in ongoing NPL. 😮

शाखा अधिकृतको भब्य संख्यामा विज्ञापन खुलेको छ ! अब तयारीलाई व्यापक बनाऔ है ❣️❣️❣️❣️
13/12/2023

शाखा अधिकृतको भब्य संख्यामा विज्ञापन खुलेको छ ! अब तयारीलाई व्यापक बनाऔ है ❣️❣️❣️❣️

31/08/2023

जनै पूर्णिमा तथा रक्षा-बन्धनको को पावन अवसरमा सम्पूर्ण नेपाली साथि,दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

18/08/2023

नायब सुब्बाको प्रथम पत्रको परिक्षामा सहभागी हुने सम्पुर्णमा शुभकामना ।

17/08/2023
17/08/2023
बिषय:- परिक्षा नजुधाईदिनु भन्ने बारे !✅
17/08/2023

बिषय:- परिक्षा नजुधाईदिनु भन्ने बारे !✅

मधेश प्रदेश विज्ञापन
17/08/2023

मधेश प्रदेश विज्ञापन

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when खरिदार लोकसेवा Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share