18/09/2023
जय नेपाल्🙏❣️🙏
This is the place where we can get education
18/09/2023
जय नेपाल्🙏❣️🙏
29/06/2022
Happy for Being Budho again and again
Happy Birthday to you one of the Best Active loyal Handsome Sir Ram prakash Mandal
30/09/2021
it should be understand
30/08/2021
श्री कृष्ण जन्माष्टमिको पावन अवसरमा सम्पुर्ण अभिभावक,शिक्षकशिक्षिका,विद्यार्थि,शिक्षाप्रेमी,राजनितिज्ञ,बुद्धिजिवी,भद्रभलादमी तथा हामिलाई माया गर्नुहुने सम्पुर्णलाइ हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछौं ।
भग्वान श्री कृष्णले हामी सबैको रक्षा गरगरुन।।---------
# श्री शिवनाथ अङ्ग्रेजी आवासिय विद्यालय
29/08/2021
11/07/2021
Many many happy returns of the day
happy birthday to you our loyal active and attractive for child beautiful Miss hjur(Sarmila Bhandari)
stay happy stay healthy stay beautiful
Wish you all the best for you bright future
May all the wishes comes true🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
घोचेर होइन सोचेर बोल्ने गर्नुस
किनकि बोल्नेले बिर्सिए पनि सुन्नेले सधै याद गरिरहन्छ।
29/06/2021
सम्पुर्ण शिक्षकशिक्षिका साथिहरुसङ्ग असार १५ मनाउदै
29/06/2021
Happy Birthday To You Our Active Loyal And Handsome
Ram Prakash Sir
Stay Healthy
Stay Handsome
28/06/2021
Result From Class 2 - 7
28/06/2021
Result From Class Nursery to One
आदरणीय अभिभावक !
सादर नमस्कार !
हाम्रा विध्यार्थी भाईबहिनिहरुको २०७७ सालको आन्तरिक परीक्षाको मुल्यांकनको आधारमा २०७७ अन्तिम परीक्षाको परिणाम यहि फेसबुकको माध्यमबाट प्रकाशित भैसकेको हुनाले आ-आफ्ना बालबालिकाहरुको परिणाम स्कूलको नाममा रहेको फेसबुक पेजमा हेरि परिक्षामा सफल हुनुभएका भाईबहिनिहरुलाई पुरानै पुस्तक साटासाट गरि पठनपाठन गर्नुगराउनुहुन हार्दिक अनुरोध गर्दछौं ।।।
भवदीय
श्री शिवनाथ इङ्ग्लिस बोर्डिङ्ग स्कुल परिवार