23/01/2026
४ वर्षे स्नातक तह चोथौ वर्षको नियमित तया आंशिक परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सचना ।
त्रिभुवन विश्ववद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने BBS व्यबस्थापन संकाय, B.Ed शिक्षा शास्त्र संकाय अध्ययन संस्थान तर्फका ४ वर्ष स्नातक तह चोथौ वर्ष 4th year को नियमित तथा आंशिक समेतको परीक्षा फाराम मिति २०८२/१०/२५ गते भित्र परीक्षा शाखामा अनिवार्य बुभाउन हुन यो सूचना प्रकाशित गरिएको छ।
नोट
१• त्रि.वि.दर्ता नं.अनिवार्य पेश गर्न पर्ने
२• परीक्षा आवेदन भर्नको लागि हालसालै खिचेको White.
Background भएको पासपोर्ट साडजको फोटो पेश गर्नु
पर्नेछ ।
३• यो परीक्षा फाराम २०७४ सालमा भर्ना भई २०७५ सालमा
प्रथम पटक प्रथम बर्षको परीक्षा दिएका विद्यार्थीका लागि
यो चौथो बर्षको परीक्षा अन्तिम पटक हनेछ।
४• सबै परीक्षार्थीहरुले परीक्षा आवेदन फाराममा अघिल्लो
पटकको रो.नं.अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ ।
विशेष जानकारीको लागि सम्पर्क न.
मो. 9801085885
9829953612