LokSewa Sahayatri

LokSewa Sahayatri Your mind is the master of your life; Your thoughts determine your distiny.

02/05/2026
29/04/2026
29/04/2026

कुन केसँग सम्बन्धित छन् त ?
➡️ Protocol-18= मानव अधिकार
➡️ISO-9000 = वस्तुको गुणस्तर
➡️ISO-14000= वातावरण ब्यबस्थापन
➡️ISO-5000=उर्जा ब्यबस्थापन
➡️ISO-50000= सामाजिक सुरक्षा ब्यबस्थापन
➡️ISO-22000= खाद्य सुरक्षा ब्यबस्थापन
➡️ISO13885 = मेडिकल सामाग्री
➡️ISO 27001= सुचना सुरक्षा
➡️ISO 31000 = जोखिम व्यवस्थापन
➡️Euro-1 = सवारी प्रदुषण
➡️ Euro-3 = सवारी मापदण्ड
➡️ Vision-2005=पर्यटन
➡️Vision-2020=परिवार नियोजन
➡️UG-99= गहुबालिमा लाग्ने रोग
➡️To-In-To=सन 2022 सम्म बाघको संख्या दोब्बर पार्ने
➡️UNO-90-90-90= HIV/AIDS
➡️10/10/10= जलवायु परिबर्तन
➡️Cop = जलवायु परिबर्तन
➡️मेयर बसाल्ट= चन्द्रमा बाट ल्याइएको ढुङा
➡️PSRM= लोकसेवा आयोगको बिधुतिय सेवा
➡️Doping Test= खेलाडिको प्रतिबन्धित औसधि
➡️स्मृति बन 91= बृक्षारोपण सङ सम्बन्धित
➡️हाम्री बहिनी= वातावरण मैत्री सपिङ ब्याक
➡️एजेन्डा 21= मौसम परिबर्तन /जैबिक बिबिधता
➡️Golobal-500= वातावरण क्षेत्रको पुरस्कार
➡️Early-Bird= भु-उपग्रह
➡️जुनो= बृहस्पति ग्रहमा पठाएको यान
➡️क्यासिनी= सनि ग्रहमा पठाएको यान
➡️COTOPAXI= ज्वालामुखी
➡️HELIOTHERAPY= सूर्यको किरणद्वारा उपचार गरिने पद्धति
➡️पेपर गोल्ड= बिस्व बैन्कले प्रकासन गर्ने मुद्रा
➡️Green gold= चिया सङ सम्बन्धित
➡️ब्रेक्जिक्ट= Eu बाट बेलायत बहिर्गमन
➡️Ok-Tek-100= वातावरणिय गुणस्तर जनाउने चिन्न ➡️वासेल महासन्धि = फोहोरमैला ब्यबस्थापन
➡️Kirbo= विस्वको पहिलो बोल्ने रबोर्ट
➡️जिया जिया= मानबसङ बोल्न सक्ने रबोर्ट
➡️अपरेसन क्वार्क= नक्कली चिकित्सक पत्त लगाउन नेपाल प्रहरिले चलाएको अभियान
➡️एल निनो= पृथ्वीमा मौसम र तापक्रममा देखा परेको असमान्य स्थित
➡️राउल-पिन्डी= बालमजदुर

28/04/2026

स्वेतपत्रमा उल्लेखित पछिल्लो १० वर्षको अवस्था हेरौँ ।
#अर्थतन्त्रको आकार २६ खर्ब ८ अर्ब रूपैयाँबाट बढेर ६१ खर्ब ७ अर्ब रूपैयाँ पुगेको छ।
#प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ पुगेको छ।
#विद्युत जडित क्षमता ६९७ मेगावाटबाट ४,१०५ मेगावाट पुगेको छ।
#कालोपत्रे सडक ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर पुगेको छ।
#वार्षिक राजस्व संकलन ४ खर्ब ५ अर्बबाट बढेर ११ खर्ब ७९ अर्ब पुगेको छ।
#विदेशी विनिमय सञ्चिति पनि १० खर्ब ३९ अर्बबाट ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
#विप्रेषण आप्रवाह ६ खर्ब ६५ अर्बबाट बढेर १७ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ।
#वस्तु निर्यात ७० अर्बबाट २७७ अर्ब पुगेको छ भने आयात ७ खर्ब ७३ अर्बबाट १८ खर्ब ४ अर्ब पुगेको छ।
#साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुगेको छ।
#मातृ मृत्युदर (प्रति लाख) १९० बाट घटेर १५१ मा झरेको छ।
#शिशु मृत्युदर (प्रति हजार) ३२ बाट २८ मा झरेको छ।
#गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशत (२०६६/६७) बाट घटेर २०.२७ प्रतिशतमा झरेको

28/04/2026
28/04/2026

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने🙏❣️
➠नेपालमा चालू आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।
➠राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार (वैसाख १५ गते) वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने जनाएको हो।
➠यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
➤कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%

लोक सेवा आयोगको तयारी तथा सार्वजनिक प्रशासन र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लिंकहरु केही जर्नल तथा प्रकाशनहरू:👇🏻❣️🙏🏻१. ...
21/04/2026

लोक सेवा आयोगको तयारी तथा सार्वजनिक प्रशासन र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लिंकहरु केही जर्नल तथा प्रकाशनहरू:👇🏻❣️🙏🏻

१. निजामती सेवा पत्रिका
लोक सेवा आयोग
www.psc.gov.np
https://drive.google.com/drive/folders/1L3JJd9zDTGAKNkI4eVpPKw3YYhvMqH4E?usp=sharing

२. प्रशासन पत्रिका
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
www.mofaga.gov.np
https://drive.google.com/drive/folders/1ZBZ8PHHwFlA9mocACZwyz67k9-IdY5sv?usp=sharing

३. विकास पत्रिका
राष्ट्रिय योजना आयोग
www.npc.gov.np
https://drive.google.com/drive/folders/1y2mE6kw89D10EzdqQyeTMcA4hMsr_7n3?usp=sharing

४. लेखापरीक्षण पत्रिका
महालेखा परीक्षकको कार्यालय
www.oag.gov.np
https://drive.google.com/drive/folders/1NOO8ah_02FTrGs50WHYycKYNHFBxPx01?usp=sharing

५. राजस्व पत्रिका
सार्वजनिक वित्त तालिम केन्द्र
www.pfmtc.gov.np
https://drive.google.com/drive/folders/1aQJRPDueRW1_2zNtJBI5dmLpoF3-lo4-?usp=sharing

६. सार्वजनिक खरिद पत्रिका
सार्वजनिक खरिद अनुगमन कार्यालय
www.ppmo.gov.np

७. सम्पत्ति पत्रिका
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
www.dmli.gov.np

८. भन्सार स्मारिका
भन्सार विभाग
www.customs.gov.np

९. कर स्मारिका
आन्तरिक राजस्व विभाग
www.ird.gov.np

१०. स्मारिका
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
www.ciaa.gov.np

११. नेगो अर्थ सन्देश
नेपाल निजामती कर्मचारी संगठन, अर्थ मन्त्रालय

१२. युनियन अर्थ संवाद
निजामती कर्मचारी युनियन, अर्थ मन्त्रालय

१३. नेपाल राष्ट्र बैंक समाचार विशेषाङ्क
नेपाल राष्ट्र बैंक
www.nrb.org.np

१४. पराग
नेपाल राष्ट्रिय कर्मचारी संगठन

Public Service Commission

03/04/2026
सार्वजनिक नीति निर्माण र प्रक्रिया
27/03/2026

सार्वजनिक नीति निर्माण र प्रक्रिया

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when LokSewa Sahayatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to LokSewa Sahayatri:

Shortcuts

Share