17/08/2026
शिक्षा विकास तथा समन्वइ इकाइ सिरहा, धनुषा र बाराबाट शिक्षकहरुका शैक्षिक सत्र २०८२ को का.स.मु. फारम प्राप्त भएको विवरण यस शिक्षा विकास निर्देशनालयको website- edd.madhesh.gov.np मा उपलब्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै सप्तरी, महोत्तरी, रौतहट र पर्सा जिल्लाको का.स.मु.फारम आउन बाँकी रहेको छ।