10/11/2025
कडा हुँदै जनकपुर: Janakpur Bolts Head coach & Legendary cricketer Shivnarine Chanderpaul arrives in Nepal for upcoming Nepal Premier League. 😮❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Shree ram, Janakpurdham, Dhanusha, Nepal, Janakpur.
10/11/2025
कडा हुँदै जनकपुर: Janakpur Bolts Head coach & Legendary cricketer Shivnarine Chanderpaul arrives in Nepal for upcoming Nepal Premier League. 😮❤️
03/11/2025
१३औ महिला विश्वकप क्रिकेट २०२५ को उपाधि भारतलाई ❣️🙏
➠दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै
➠भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो ।
➠सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएयता भारत पहिलो पटक महिलाको वान डे विश्वकप च्याम्पियन भएको हो ।
➠आयोजक देश: भारत र श्रीलंका
➠जम्मा टिम : ८
➠प्रतियोगिताको उत्कृष्ट खेलाडी: दिप्ती शर्मा(भारत)
Govinda Giri - गोविन्द गिरी
26/10/2025
जनकपुरधाम- पुरानो ऐतिहासिक जानकी मन्दिरको दुर्लभ दृश्य। इतिहासको पानाबाट एक अमूल्य झल्को।मिथिलाको पहिचान, श्रद्धा र शान जानकी मन्दिर सदैव यस्तै भव्य र अडिग रहोस्।💕❤️👏🥰