Daily activities of high school khajur

Daily activities of high school khajur

Share

� please यो पेजलाई कृपया फॉलो गरदिनु होला धन्यबाद

14/09/2025

श्री के. एस .एच. एस. बि. मा .वि .खजुरी महुवा 2082/ 05 /30 गते सोमबार बिहान 10 बजे देखि नियमित रूपमा पठनपाठन सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

29/08/2025

Qn1) Reciprocal levelling is
a)direct levelling
b) indirect levelling
c) both
d) none

25/08/2025
22/08/2025

#नेपालमा 🇳🇵 कस्तो अन्धो सरकारको अन्धो कानुन! नेपाली भाषा हुँदाहुँदै एउटा #जागिर खानको लागि बल्ल तल अंग्रेजी भाषा सिखे ! त्यसमा पनि यो चाइनिज भाषा कहाँबाट आइदियो! नेपाल सरकारलाई आफै बोल्न नआउने भाषा नेपाली जनताले बोल्छ अब वाह नेपाल सरकार 🇳🇵🇳🇵🙁😣

19/08/2025

QN.1) The unit of measurement for skirting
1) m^2
2) Km
3) m^3
4) rm

Photos from Daily activities of high school khajur's post 19/08/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!!
#कक्षा_११_मा_शिक्षा_तथा_वाणिज्य_तर्फ_धमाधम_भर्ना_भइरहेको छ।
#आजको_आवश्यकता_प्रावधिक_शिक्षा
(Civil Engineering)
#श्री_के_एस_एच_एस_बी_प्राविधिक_मा_वि_खजुरी_महुवा मा शैक्षिकसत्र २०८२ को निम्ति प्राविधिक धार CIVIL ENGINEERING मा कक्षा-११ को लागि भर्ना खुलेको सहर्ष जानकारी गराईन्छ । समयमै आएर आफ्नो सिट सुरक्षित गर्नुहोला।

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Janakpur