Techz Series

Techz Series Hlo Everybody following my Fb page for more interesting videos...

आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर...
04/10/2025

आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ.


04/10/2025

पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?

1. रौतहट, महेशपुर (३२६ मिलिमिटर)

2. रौतहट, गौर (३०४.४ मिलिमिटर)

3. रौतहट, गरुडा (२७०.४ मिलिमिटर)

4. पर्सा, वीरगञ्ज (२५०.६ मिलिमिटर)

5. पर्सा, रंगपुर टाँडीबजार (१९४ मिलिमिटर)
Source.RONB

Mahabir Pun Sir Sayमन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-१) नेपाल...
23/09/2025

Mahabir Pun Sir Say
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
pun

30/04/2025

Achievement in Young age: 14 Yrs old Vaibhav Suryavanshi is younger than the league itself & now he becomes the second-fastest hundred scorer in IPL history. He also wins multiple awards yesterday. 🥵🫡

08/02/2023

Wow Amazing Tallent😱

06/02/2023

Prayers for Turkey Syria Lebanon May Allah help and protect those who are affected and have mercy on everyone.😭❤️‍🩹🤲🏻

03/12/2022
Now Janaki Temple View's
26/11/2022

Now Janaki Temple View's

Janakpurdham Janaki Temple
26/11/2022

Janakpurdham Janaki Temple

20/11/2022

Lionel Messi And His Team going to Qatar For❤️❤️

20/11/2022

Cristiano Ronaldo &his popular team landing in Qatar❤️❤️
For

Address

Janakpur
45700

Website

Alerts

Be the first to know and let us send you an email when Techz Series posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share