I am With Ram Lalit Mandal

I am With Ram Lalit Mandal

Share

07/03/2026

धनुषा क्षेत्र नं. ३ का प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,यस कठिन परिस्थितिमा पनि मलाई आफ्नो अमूल्य मत दिएर साथ दिनुहुने सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूप्रति म हृदयदेखि नतमस्तक छु।चुनावमा हार जित भइरहन्छ, तर तपाईंहरूसँगको मेरो सम्बन्ध कहिल्यै समाप्त हुने छैन। चुनावको बेला सुरु भएको हाम्रो यात्रा अब सधैं धनुषा क्षेत्र नं. ३ को गाउँ–टोलमै जारी रहनेछ।तपाईंहरूको हरेक दुःख सुख, समस्या र आशामा म सधैं तपाईंहरूसँगै रहनेछु। तपाईंहरूको माया र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
धन्यवाद, धनुषा क्षेत्र नं. ३

– राम ललित मण्डल
प्रतिनिधि सभा उम्मेदवार
नेपाली कम्युनिष्ट पार्टी

Photos from I am With Ram Lalit Mandal's post 20/02/2026

नेपाली कम्युनिष्ट पार्टीका प्रतनिधि सभा उम्मेदवार राम ललित मण्डल घरदैलो कार्यक्रम जनकपुर -१६ र ८ ।

18/02/2026

युवाहरुको प्रश्नको उत्तर दिदै धनुषा क्षेत्र न ३ प्रतनिधि सभा उम्मेदवार कमरेड राम ललित मण्डल ।

14/02/2026

अई बेर तरे तर तारा छाप !

Photos from I am With Ram Lalit Mandal's post 14/02/2026

आम जनताको उम्मेदवार आम जनताको बीचमा भोट माग्दै । धनुषा क्षेत्र न .३ यसपालि नेपाली कम्युनिष्ट पार्टीको तारा छापको लाल किल्ला बन्ने छ ।
बोल बमका नारा है तारा छाप हमरा है ⭐️⭐️

14/02/2026

चुनावी मैदानमै छौ । पुजावादी संगको लडाई जारी छ । धनुषा क्षेत्र न ३ का प्रतनिधि सभा उम्मेदवार रामललित मण्डल ।

12/02/2026

भ्रष्ट्रचारीकें मारु लात । राम ललित मण्डलके तारा छापमे ⭐️ मत दियक दिय साथ ।

03/02/2026

यसपाली धनुषा क्षेत्र न ३ मा ईतिहास बदलिने छ । यसपाली धनुषा क्षेत्र न ३ नेपाली कम्युनिष्ट पार्टीको लाल किल्ला बन्ने छ । हामी मैदान मै छौ चुपचाप तारा छाप ⭐️⭐️

01/02/2026

शुभकामना 🙏❤️

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Janakpur