हाम्रो संस्कृति अनुसार तराई क्षेत्र मा जितिया पर्व भएकोले आज२०८२/०५/२९ गते विद्यालयबन्द रहने र भोलि २०८२/०५/३० गते विद्यालय पुन:यथावत समयमै सञ्चालन हुने कुरा यस श्री जानकी परीक्षण मा वि का शिक्षक, विद्यार्थी र कर्मचारीहरु मा जानकारी को लागि यो सूचना गरिएको छ।
Shree janaki parikshana secondary School,parikauli.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree janaki parikshana secondary School,parikauli., High School, Shree Janaki parikshana secondary School, parikauli, Jaleshwar.
23/06/2025
आज बाट हाम्रो विद्यालय मा एनसीसी तालिम को सुरुवात भएको छ। जस्मा ८,९र १० का विद्यार्थीहरु समावेश हुनु को साथै प्रकौली मा अवस्थित गोरख गणको मेजर ज्यू बाट उद्घटना भै सुरुवात भयो।
10/06/2025
09/06/2025
Morning assembly time in school
Tomorrow is holiday on labour day MAY 1 day
17/03/2024
हाम्रो विद्यालय बाट 2080 SEE मा सम्लित हुने विद्यार्थीहरु को exam center महोत्तरी स्कुल
30/01/2022
खोप लिन छुटेका विद्यार्थीहरु का लागि सुचना
23/07/2021
Class 11
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Jaleshwar