09/10/2024
सुचना ! सुचना !! सुचना !!
अत्यन्त जरूरी सुचना 👇
Council for Technical Education and Vocational Training - CTEVT को मिति २०८१-०६-२० गतेको निर्णय अनुसार प्रि-डिप्लोमा तह (१८ महिने ) अध्ययन गर्न न्युनतम योग्यता SEE परिक्षामा सहभागी भएका (NG आएका )विद्यार्थी भाई बहिनी हरुले पनी प्राविधिक शिक्षा पढ्न पाउने भएका छन ।
र यस Shree Shiva Secondary School - Tecs कालेगाउँ मा प्रि-डिप्लोमा तहका कार्यक्रम भेटेरिनरी र कृषि पढ्न चाहानु हुने सम्पुर्ण भाई बहिनीले तपशिलका मोबाईल नम्बरमा फोन गर्न सक्नु हुने छ ।
प्र.अ. -: 9868099082
कार्यक्रम संयोजक -: 9864811904