01/06/2026
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं २ र दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय स्थल सुयाडा मालिका मन्दिरमा हजुर हामी एक पटक पुग्नै पर्ने स्थल,जसको बारेमा छेडागाड नगरपालिकामा कार्यरत सूचना अधिकारी ज्वाइँ देबबहादुर बुढालाई धेरै धेरै धन्यबाद उत्कृष्ट लेखको लागि।