Daksha Sip Prashikshan Tatha Rojagar Kendra

Daksha Sip Prashikshan Tatha Rojagar Kendra CTEVT Certified,
Best training center in Itahari, Buspark, Sunsari.

18/07/2026

के तपाईं स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? 🩺

दक्ष सिपले ल्याएको छ नेपाल सरकार तथा CTEVT बाट मान्यता प्राप्त केयर गिभर तालिम।

यदि तपाईंको उमेर २४ देखि ४५ वर्ष बीचमा छ र +२ उत्तीर्ण गर्नुभएको छ भने, यो तालिम तपाईंका लागि उत्कृष्ट अवसर हुन सक्छ।

✅ व्यावहारिक प्रशिक्षण
✅ अनुभवी प्रशिक्षकबाट सिकाइ
✅ गुणस्तरीय शिक्षा र सीप विकास

स्वास्थ्य सेवाको क्षेत्रमा आत्मविश्वासका साथ आफ्नो करियरको यात्रा सुरु गर्नुहोस्।

📍 सिट तथा समय सीमित छ।
आजै दक्ष सिपमा सम्पर्क गरी आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।

Exam दिदै !!Best Wishes to all the students.
02/02/2026

Exam दिदै !!
Best Wishes to all the students.

Cook Traininig.
02/02/2026

Cook Traininig.

On going Beautician Training.
02/02/2026

On going Beautician Training.

28/01/2026

Address

Itahari
Itahari

Alerts

Be the first to know and let us send you an email when Daksha Sip Prashikshan Tatha Rojagar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category