What is the primary purpose of the three large, identical squares located in the corners of a standard QR Code?
A.To store the error correction level.
B.To help the scanner determine orientation and position.
C.To indicate the version format of the code.
D.To separate the encoded data from the quiet zone.
Dear Student
Dear Student. Your digital mentor for the future. We focus on the intersection of Education, Science, and Technology.
Expect insightful content on Computer Science, career prospects, and Tech News—all delivered with a dose of useful entertainment.
Which Japanese company invented the QR Code in 1994?
A.Sony
B.Mitsubishi Electric
C.Panasonic
D.Denso Wave
What does the 'QR' in QR Code primarily stand for?
A. Quick Response
B. Query Request
C. Quad Radial
D. Quality Read
12/10/2025
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रनमात्र बनाउन सकेको थियो ।
विश्वकप छनोटः युएईमाथि नेपालको रोमाञ्चक जित नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।
12/10/2025
पुरुषको तुलनामा महिलालाई बढि चिसो..
एसीमा पुरुषको तुलनामा महिलालाई किन बढी चिसो हुन्छ ? काठमाडौं : घर वा कार्यालयमा एउटा कुरा याद गर्नुभएको होला ? पुरुष र महिला
एकसाथ भण्डारण गरिएको सम्बन्धित जानकारीको सङ्ग्रहलाई के भनिन्छ?
A. File
B. Folder
C. Path
D. Icon
Operating System (OS) कस्तो प्रकारको सफ्टवेयरको उदाहरण हो?
A. Application Software
B. System Software
C. Utility Software
D. Freeware
संक्षिप्त रूप ROM को पूरा रूप के हो?
A. Random Only Memory
B. Restart Operating Machine
C. Read-Only Memory
D. Read On Message
तलका मध्ये कुन चाहिँ Input Device (इन्पुट उपकरण) हो?
A. Keyboard
B. Monitor
C. Speaker
D. Printer
कम्प्युटरमा डेटाको सबैभन्दा सानो एकाई (Smallest unit of data) कुन हो?
A. Bit
B. Byte
C. Megabyte
D. Kilobyte
कम्प्युटरको 'दिमाग' (Brain) भनेर कुन भागलाई चिनिन्छ?
A. RAM
B. CPU
C. HDD
D. Motherboard
जन्तेढुङ्गा गाउँपालिका कतिवटा वडामा विभाजित छ?
क) ८ वडा
ख) ७ वडा
ग) ६ वडा
घ) ५ वडा
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Itahari