Bharosa Education

Bharosa Education We believe in empowering students with knowledge, confidence, and integrity. We provide a strong foundation of trust and partnership in education

हार्दिक बधाइ सबैलाइ😍
29/09/2026

हार्दिक बधाइ सबैलाइ😍

इटहरी । इटहरीमा रहेको भरोसा एजुकेसन कन्सल्टेन्सीमा अध्ययन गरी जापानको भिसा प्राप्त गरेका ८ जना विद्यार्थीलाई आ.....

जापानी कलेजका प्राध्यापकलाई स्वागत गर्दैनेपाल भ्रमणमा रहनुभएका जापानी कलेजका प्राध्यापकलाई विशेष स्वागत गरिएको छ। जापान–...
23/09/2026

जापानी कलेजका प्राध्यापकलाई स्वागत गर्दै
नेपाल भ्रमणमा रहनुभएका जापानी कलेजका प्राध्यापकलाई विशेष स्वागत गरिएको छ। जापान–नेपाल शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उहाँलाई सम्मान गरिएको हो।

🦚🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🌸🦚
04/09/2026

🦚🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🌸🦚

हामीले सकेको सानो सहयोग पठायौं 🙏
28/08/2026

हामीले सकेको सानो सहयोग पठायौं 🙏

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना 🙏नाग पञ्चमीको पावन अवसरमानाग देवताको कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमासुख, शान्...
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना 🙏

नाग पञ्चमीको पावन अवसरमा
नाग देवताको कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा
सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायु
सधैँ कायम रहोस्

जापानी भाषा शिक्षा, जापान अध्ययन र रोजगारी परामर्श सेवामा तपाईंको भरपर्दो साथी। ज्ञान, अनुभव र परिणाममा आधारित सेवा। जाप...
13/08/2026

जापानी भाषा शिक्षा, जापान अध्ययन र रोजगारी परामर्श सेवामा तपाईंको भरपर्दो साथी। ज्ञान, अनुभव र परिणाममा आधारित सेवा। जापानमा विद्यार्थी भिषा ' ssw कामदार भिषामा , अन्तर्गतका जापानीज भाषाका course हरु सिक्न्‌को लागि सम्पर्क गर्न सक्नुहुनेछ।

16/07/2026

Bharosa educational consultancy मा अध्ययनरत प्रतिभाशाली विद्यार्थी Raiさん ले यसै 2026-07-12 मा सम्पन्न 𝐒𝐒𝐖 𝐕𝐢𝐬𝐚 𝐉𝐅𝐓 𝐓𝐞𝐬𝐭 उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 🎉💐 तपाईंको लगन, मेहनत र समर्पणले यो उपलब्धि सम्भव भएको छ। आगामी दिनहरूमा अझ धेरै सफलताहरू प्राप्त गर्नुहोस् भन्ने शुभकामना। Bharosa educational consultancy
Tel. 025-590137, 9825370230
email: [email protected]

🇯🇵 सफल र सुरक्षित यात्रा सहित उज्ज्वल भविष्यको कामना, शुभयात्रा ❤️🎉 🇯🇵 bharosa Education
07/07/2026

🇯🇵 सफल र सुरक्षित यात्रा सहित उज्ज्वल भविष्यको कामना, शुभयात्रा ❤️🎉 🇯🇵
bharosa Education

29/06/2026
24/06/2026

🎓 “अब भरोसा एजुकेशनले पूरा गर्नेछ तपाईंको विदेशमा पढ्ने सपना!” ✈️🌏

तपाईंको उज्ज्वल भविष्यको यात्रामा भरपर्दो साथ बन्न तयार छ भरोसा एजुकेशन कन्सल्टेन्सी।

🇦🇺 अष्ट्रेलिया
🇨🇦 क्यानडा
🇳🇿 न्युजिल्याण्ड
🇯🇵 जापान
🇺🇸 अमेरिका
🇬🇧 युके

लगायतका देशमा अध्ययनका लागि सही परामर्श, भिसा प्रक्रिया, डकुमेन्टेशन तथा सम्पूर्ण मार्गदर्शन एउटै छानामुनि।

📚 अब विदेश अध्ययनको सपना पूरा गर्ने जिम्मा — भरोसा एजुकेशनको!

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो सफल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।

📞 सम्पर्क नम्बर:
☎️ 025-590137
📱 9825370230
📱 9705159447

भरोसा एजुकेशन कन्सल्टेन्सी
“सपना तपाईंको, जिम्मेवारी हाम्रो।” 🌟

Address

Itahari/6
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Bharosa Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share