29/06/2026
हामी खेलाडी हौं, तर किसानको पसिनाको मूल्य बुझ्छौं। 🌾💚
असार १५ को शुभकामना!
゚viralシ
"Silent power, deadly precision."
29/06/2026
हामी खेलाडी हौं, तर किसानको पसिनाको मूल्य बुझ्छौं। 🌾💚
असार १५ को शुभकामना!
゚viralシ
27/05/2026
🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Pragesh Crestha Baucha Keep kicking towards success and shining brighter every year! 💪✨
17/04/2026
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः ।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया ।
Happy Mother's day ❤️💐
13/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
नयाँ ऊर्जा, नयाँ अवसर र नयाँ सफलतासहित यो वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्।🎉❤️
Free Admission ゚
06/04/2026
🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Grishma Karki Keep kicking towards success and shining brighter every year! 💪✨
31/03/2026
📢✨ विशेष सूचना – नयाँ विद्यार्थीहरूका लागि सुनौलो अवसर! ✨📢
हाम्रो तेक्वान्डो दोजाङको तर्फबाट सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हर्षका साथ जानकारी गराइन्छ कि—
🎉 हालै कक्षा ५ र कक्षा ८ को परीक्षा दिएका नयाँ विद्यार्थीहरूलाई
👉 कोरियन ड्रेस (Dobok) मा २५% छुट तथा नेपाली ड्रेसमा ५०% छुट प्रदान गरिनेछ! 🥋
🔥 अवसर सीमित समयका लागि मात्र! 🔥
📌 अनिवार्य सर्तहरू:
✔️ एडमिट कार्ड वा आइडी कार्डमध्ये कुनै एक अनिवार्य ल्याउनुपर्नेछ
✔️ नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि मात्र लागू
⚠️ एडमिट कार्ड वा आइडी कार्ड बिना यो सुविधा उपलब्ध गराइने छैन।
👉 आजै अवसरको फाइदा लिनुहोस् र आफ्नो तेक्वान्डो यात्रा सुरु गर्नुहोस्! 💪🥋
📞 सम्पर्क नम्बर: 9811088082
🙏 धन्यवाद
25/03/2026
🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player Aayam Rai Keep kicking towards success and shining brighter every year! 💪✨
17/03/2026
केक भन्दा मिठो त साथीहरूको साथ रहेछ 😄🎂Squad संग birthday vibe 💥🎂
16/03/2026
🎉🥋 Happy Birthday to our strong and talented Taekwondo player shreeyan KC Keep kicking towards success and shining brighter every year! 💪✨