Chizan's Palace School Itahari

Chizan's Palace School Itahari [email protected] A complete Montessori Based School in Itahari . (Former Kanchanjungha Montessori School)
Itahari - 9 , Sunsari Ph :025-585129

24/09/2026

Awareness act…….

🌧️ CHIZAN’S PALACE SCHOOL, ITAHARI“Live • Learn • Love”📢 बिदा सम्बन्धी अत्यन्त जरुरी सूचनाआदरणीय अभिभावकज्यू, विद्यार्थी...
24/09/2026

🌧️ CHIZAN’S PALACE SCHOOL, ITAHARI
“Live • Learn • Love”

📢 बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावकज्यू, विद्यार्थी, शिक्षक तथा कर्मचारीज्यूहरू,

इटहरी उपमहानगरपालिकाको सूचनाअनुसार प्रतिकूल मौसम, अत्यधिक हावाहुरी, मेघगर्जन तथा भारी वर्षाको सम्भावना रहेको हुँदा विद्यालयको सुरक्षा तथा सावधानीलाई मध्यनजर गर्दै:

📅 असोज ०८ र ०९ गते
🏫 विद्यालयका सम्पूर्ण कक्षाहरू बन्द रहनेछन्।
(नियमित कक्षा, कोचिङ तथा ट्युसन समेत)

📚 असोज १२ गते सोमबारदेखि
सम्पूर्ण कक्षाहरू निर्धारित समयअनुसार नियमित रूपमा सञ्चालन हुनेछन्।

⚠️ सुरक्षित रहौँ • सतर्क रहौँ • सुरक्षित यात्रा गरौँ

यस प्रतिकूल मौसमको अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीज्यूहरूलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौँ।

— Chizan’s Palace School, Itahari

🎂🎈 जन्मदिनको धेरै–धेरै शुभकामना, प्यारो  पासाङ बाबू ! 💙तिम्रो जीवन सधैँ मुस्कान, खुशी र सुन्दर सपनाहरूले भरिपूर्ण रहोस्।...
23/09/2026

🎂🎈 जन्मदिनको धेरै–धेरै शुभकामना, प्यारो पासाङ बाबू ! 💙
तिम्रो जीवन सधैँ मुस्कान, खुशी र सुन्दर सपनाहरूले भरिपूर्ण रहोस्। 🌸✨
सधैँ हाँस्दै, रमाउँदै र नयाँ–नयाँ कुरा सिक्दै अघि बढिरहनू। 📚🌈
Happy Birthday, Little Star! ⭐🎉
With lots of love and blessings from cps Family. ❤️

23/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना ब्रीसटि छोरी ।यो विशेष दिनमा तिमीले सोचेका, चाहेका र मनमनै आशा गरेका सबै सपना पूरा होउन् भन्ने शुभकामना छ। सधैं स्वस्थ, खुशी रहनु — अनि सिक्ने र अगाडी बढ्ने क्रम कहिल्यै नरोकियोस। तिमीलाई जीवन दिने आमाबुवा र ज्ञानको उज्यालो देखाउने गुरुलाई सधैं सम्मान दिनु !तिमी जुन ताराजस्तै चम्किएकी छ्यौ, सधैं त्यस्तै चम्किरहुन् — तिम्रो जीवन खुशी, दया र सफलताले भरिएको रहोस्। शुभकामनासहित,चिजन्स प्यालेस स्कूल परिवार #जन्मदिनकोशुभकामना #उज्ज्वलभविष्य #गुरुरअभिभावककोसम्मान #ताराजस्तैचम्किनुहोस् 🌟

23/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना दिब्यान्श छोरो।यो विशेष दिनमा तिमीले सोचेका, चाहेका र मनमनै आशा गरेका सबै सपना पूरा होउन् भन्ने शुभकामना छ। सधैं स्वस्थ, खुशी रहनु — अनि सिक्ने र अगाडी बढ्ने क्रम कहिल्यै नरोकियोस। तिमीलाई जीवन दिने आमाबुवा र ज्ञानको उज्यालो देखाउने गुरुलाई सधैं सम्मान दिनु !तिमी जुन ताराजस्तै चम्किएकी छ्यौ, सधैं त्यस्तै चम्किरहुन् — तिम्रो जीवन खुशी, दया र सफलताले भरिएको रहोस्। शुभकामनासहित,चिजन्स प्यालेस स्कूल परिवार #जन्मदिनकोशुभकामना #उज्ज्वलभविष्य #गुरुरअभिभावककोसम्मान #ताराजस्तैचम्किनुहोस् 🌟

21/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना अदिति छोरी।यो विशेष दिनमा तिमीले सोचेका, चाहेका र मनमनै आशा गरेका सबै सपना पूरा होउन् भन्ने शुभकामना छ। सधैं स्वस्थ, खुशी रहनु — अनि सिक्ने र अगाडी बढ्ने क्रम कहिल्यै नरोकियोस। तिमीलाई जीवन दिने आमाबुवा र ज्ञानको उज्यालो देखाउने गुरुलाई सधैं सम्मान दिनु !तिमी जुन ताराजस्तै चम्किएकी छ्यौ, सधैं त्यस्तै चम्किरहुन् — तिम्रो जीवन खुशी, दया र सफलताले भरिएको रहोस्। शुभकामनासहित,चिजन्स प्यालेस स्कूल परिवार #जन्मदिनकोशुभकामना #उज्ज्वलभविष्य #गुरुरअभिभावककोसम्मान #ताराजस्तैचम्किनुहोस् 🌟

19/09/2026

🌱 “बालबालिकाको अधिकार, संविधानको उपहार; शिक्षित बालबालिका, समृद्ध नेपालको आधार।”Happy constitution day.

17/09/2026

Today is the day that is dedicated to Lord Vishwakarma, the divine architect and engineer of the universe.

16/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना डेिवड छोरो ।यो विशेष दिनमा तिमीले सोचेका, चाहेका र मनमनै आशा गरेका सबै सपना पूरा होउन् भन्ने शुभकामना छ। सधैं स्वस्थ, खुशी रहनु — अनि सिक्ने र अगाडी बढ्ने क्रम कहिल्यै नरोकियोस। तिमीलाई जीवन दिने आमाबुवा र ज्ञानको उज्यालो देखाउने गुरुलाई सधैं सम्मान दिनु !तिमी जुन ताराजस्तै चम्किएकी छ्यौ, सधैं त्यस्तै चम्किरहुन् — तिम्रो जीवन खुशी, दया र सफलताले भरिएको रहोस्। शुभकामनासहित,चिजन्स प्यालेस स्कूल परिवार #जन्मदिनकोशुभकामना #उज्ज्वलभविष्य #गुरुरअभिभावककोसम्मान #ताराजस्तैचम्किनुहोस् 🌟

16/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना आग्या र आहाना छोरी ।यो विशेष दिनमा तिमीले सोचेका, चाहेका र मनमनै आशा गरेका सबै सपना पूरा होउन् भन्ने शुभकामना छ। सधैं स्वस्थ, खुशी रहनु — अनि सिक्ने र अगाडी बढ्ने क्रम कहिल्यै नरोकियोस। तिमीलाई जीवन दिने आमाबुवा र ज्ञानको उज्यालो देखाउने गुरुलाई सधैं सम्मान दिनु !तिमी जुन ताराजस्तै चम्किएकी छ्यौ, सधैं त्यस्तै चम्किरहुन् — तिम्रो जीवन खुशी, दया र सफलताले भरिएको रहोस्। शुभकामनासहित,चिजन्स प्यालेस स्कूल परिवार #जन्मदिनकोशुभकामना #उज्ज्वलभविष्य #गुरुरअभिभावककोसम्मान #ताराजस्तैचम्किनुहोस् 🌟

Address

Pragati Chowk , Near New Buspark Itahari
Itahari
025-585129

Opening Hours

Monday 22:00 - 05:30
Tuesday 22:00 - 05:30
Wednesday 22:30 - 05:30
Thursday 22:30 - 05:30
Friday 22:30 - 03:15
Sunday 22:30 - 05:30

Telephone

+97725585129

Website

Alerts

Be the first to know and let us send you an email when Chizan's Palace School Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chizan's Palace School Itahari:

Shortcuts

Share