Routine of Urlabari Damak

Routine of Urlabari Damak Urlabari Damak तथा देश, विदेशका सम्पूर्ण रोचक जानकारीको लागि हाम्रो Routine of Urlabari Damak Like तथा Follow गर्नु होला

एकातर्फ पग्लिँदै गरेका हिमनदी, बिथोलिएको बालीचक्र र बिना चेतावनी आउने बाढी छन्। अर्कोतर्फ, बिनाकारण गरिब जनतालाई दण्डित ...
25/09/2026

एकातर्फ पग्लिँदै गरेका हिमनदी, बिथोलिएको बालीचक्र र बिना चेतावनी आउने बाढी छन्। अर्कोतर्फ, बिनाकारण गरिब जनतालाई दण्डित गर्ने विश्वव्यापी आपूर्ति शृङ्खलाको मार छ।

अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्। राइफल र गोलीगठ्ठाले सीमापार गर्छन्, हरेक अवरोध पार गर्छन्, समयसीमाभित्रै पुग्छन्। तर नेपालको एउटा किसानले खाँचो परेको बेला बजार मूल्य तिरेर पनि समयमै मल वा इन्धन खरिद गर्न पाउँदैन।

हामीले यस्तो संसार बनाएका छौँ जहाँ युद्धका लागि रसद ढुवानी निर्बाध छ, तर खाद्यान्न र बाँच्ने आधारभूत सामग्रीको ढुवानी भने अस्तव्यस्त छ।

र, यो केवल नेपालको मात्र दुर्भाग्य होइन। बंगलादेशलाई सोध्नुहोस्। भुटानलाई सोध्नुहोस्। भारतलाई सोध्नुहोस्। माल्दिभ्स, पाकिस्तान र श्रीलंकालाई सोध्नुहोस्। हाम्रो क्षेत्रका जुनसुकै देशलाई सोध्नुभयो भने पनि तपाईंले यही साझा पीडा सुन्नुहुनेछ: हामी त्यो जलवायुबाट प्रताडित भयौँ जसलाई तताउन हाम्रो कुनै भूमिका थिएन, र हामी ती युद्धहरूको चपेटामा पर्यौँ जुन युद्ध हामीले सुरु नै गरेका थिएनौँ।
Balen

सही गर्यो सरकारले!हावा हावा कुरा गरेर भ्रम छर्ने मान्छेलाई चाहे भरते होस् या रमेशे कसैलाई छोड्नु हुँदैन। प्रजातन्त्र र व...
20/09/2026

सही गर्यो सरकारले!
हावा हावा कुरा गरेर भ्रम छर्ने मान्छेलाई चाहे भरते होस् या रमेशे कसैलाई छोड्नु हुँदैन। प्रजातन्त्र र वाक् स्वतन्त्रता भनेको जनतालाई अधिकार दिएर स्वतन्त्रता महसुस गराउन हो, jpt बोल्न हैन। वाक् स्वतन्त्रताको पनि त लिमिट होला, वाक स्वतन्त्रताकाे नाममा भ्रम र गलत कुरा छर्नेलाई जाग्नै पर्छ। चाहे पत्रकार होस् चाहे विश्लेषक अथवा नेता हुन् जाग्नै पर्छ!
जोसुकै हुन छोड्नु हुँदैन।
नेपालको विश्लेषक मध्धेकाे गफाडी विश्लेषक भनेकै भरते, सुरेन्द्रे, खगिन्द्रे, सिकेहरु हुन्।
अलि अलि नबघण्टे विश्लेषक नी गफाडी छन्।
यी सबै कहीँ न कहीँ, कुनै न कुनै पार्टी बाट परिचालित गरेर खटाएका हुन्। खाली हावा हावा कलोकलपित कुरा गरेर चर्चित हुन खोज्छन्।
यी कसैको विश्वास गर्नु हुँदैन।

1980s लुम्रे खड्गे aka माग्ने बुढा मिनी लाईट
14/09/2026

1980s लुम्रे खड्गे aka माग्ने बुढा मिनी लाईट

1919s
14/09/2026

1919s

1980s Gagan Thapa,✊
13/09/2026

1980s Gagan Thapa,✊

09/09/2026

कसै कसैले हेलिकप्टर चढ्न नपाएको ठ्याक्कै 1 बर्ष भएछ,!
तपाईंले हेलिकप्टरमा झुन्डिन नपाउनु भएको कति बर्ष भयो comment गर्नुस!🙏😆

09/09/2026
आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्...
07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ!

Address

Asian Highway
Itahari
56709

Alerts

Be the first to know and let us send you an email when Routine of Urlabari Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category