यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा केयर गिभर तालिम दिइन्छ । यो संंस्था सिटिइभीटीबाट मान्यताप्राप्त छ । हाम्रो आफ्नै केयर सेन्टरसमेत रहेको छ ।