Skynet Institute Itahari

Skynet Institute Itahari ….A Perfect Learning Centre

Happy Dashain from skynet institute  to everyone
07/10/2024

Happy Dashain from skynet institute to everyone

Exam Routine: Master 2nd Year 2080
07/10/2024

Exam Routine: Master 2nd Year 2080

 #नतिजा_सार्वजनिक ..... . B Exam Control Office, Balkhu, doing one after another, 4 years  within 4 months of completing...
04/10/2024

#नतिजा_सार्वजनिक .....
. B Exam Control Office, Balkhu, doing one after another, 4 years within 4 months of completing the exam. BSC 2nd year (2080) regular side has published the results of examination concluded in Baishakh and Jestha month 2081.
To see : You can visit www.tuexam.edu.np and see the results of your weekly subject.

२०८१ साल घटस्थापनाको हार्दिक मंगलमय शुभकामना🙏🏻
03/10/2024

२०८१ साल घटस्थापनाको हार्दिक मंगलमय शुभकामना🙏🏻

Result Published: त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिज...
01/10/2024

Result Published: त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिजा tuexam.edu.np मा हेर्न सकिनेछ ।

अत्यधिक बर्षाका कारण विद्यार्थी अलपत्र परेको कुरालाई मध्यनजर गर्दै TU ले आज १३ गते तोकिएका BSc/BA, BEd, र BBS दोस्रो बर्...
29/09/2024

अत्यधिक बर्षाका कारण विद्यार्थी अलपत्र परेको कुरालाई मध्यनजर गर्दै TU ले आज १३ गते तोकिएका BSc/BA, BEd, र BBS दोस्रो बर्षका परीक्षाहरुलाई स्थगित गरि यहीँ २१ गते सारेको छ ।

विविएस प्रथम वर्षको Registration फर्म भर्न छुट्टनेहरुको अत्यन्त जरुरी सुचना ! 🙏🏻
27/09/2024

विविएस प्रथम वर्षको Registration फर्म भर्न छुट्टनेहरुको अत्यन्त जरुरी सुचना ! 🙏🏻

जितिया पर्व २०८१ को अवसरमा सबैजनालाई धेरै धेरै शुभकामना🙏🏻🙏🏻🙏🏻🙏🏻
25/09/2024

जितिया पर्व २०८१ को अवसरमा सबैजनालाई धेरै धेरै शुभकामना🙏🏻🙏🏻🙏🏻🙏🏻

२०८१को ४ वर्षे स्नातक तह दोश्रो बर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना
23/09/2024

२०८१को ४ वर्षे स्नातक तह दोश्रो बर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

19/09/2024

सम्पूर्ण नेपलीहरूमा संविधान दिवस २०८१को हार्दिक मंगलमय शुभकामना।

17/09/2024

श्रम तथा निर्माण कार्यको थालनिकर्ता सृष्टि र संरचनाको उत्पत्तिकर्ता र उपकरण तथा यन्त्रहरूको आविष्कारकर्ता भगवान विश्वकर्मालाई यस विशेष दिनको सुभकामना !!
स्काईनेट परिवार

14/09/2024

राष्ट्रिय वालदिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु!

Address

Aaitabare SKYNET Galli
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Skynet Institute Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share