Aone Education Center

Aone Education Center सजिलो तथा पूर्ण भाषा प्रशिक्षण केन्द्र। तपाईँको सफलताको सहयात्री। EPs exm ,korean-s(Bhimpsd dahal)
Japan-student visa ,ssw,bachlour visa... 9803392602

Work and study in JAPAN ! 🇯🇵N5 ,N4 and JFT new classes are running Do visit us at:AONE EDUCATION CENTRE📍 Belbari nearby ...
20/08/2026

Work and study in JAPAN ! 🇯🇵
N5 ,N4 and JFT new classes are running

Do visit us at:
AONE EDUCATION CENTRE
📍 Belbari nearby RBB bank
📞 980-3392602

Practice .....
09/08/2026

Practice .....

07/08/2026

📢 अत्यन्त जरुरी सूचना – Korean EPS आवेदन दिएका सम्पूर्ण विद्यार्थीहरूका लागि

Korean EPS को फारम भरिसक्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध छ कि कृपया आफ्नो नाम (Name), राहदानी नम्बर (Passport Number), फोटो (Photo) लगायत सबै विवरण एक पटक ध्यानपूर्वक जाँच गर्नुहोस्।

यदि कुनै पनि विवरणमा त्रुटि (Mistake) भेटिएमा, समयमै EPS कार्यालयमा फोन वा इमेलमार्फत सम्पर्क गरी आवश्यक सच्याउन सक्नुहुन्छ।

अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्। आफ्नो विवरण आजै एक पटक अनिवार्य रूपमा Verify गर्नुहोस्।

Practice it...
05/08/2026

Practice it...

हालसम्म EPS परिक्षाको Form भर्नेको संख्या 65,000 नाघेको छ।
04/08/2026

हालसम्म EPS परिक्षाको Form भर्नेको संख्या 65,000 नाघेको छ।

Today's meaning
03/08/2026

Today's meaning

परीक्षा फाराम भर्ने अवधी थप गरिएको सम्बन्धी जरुरी सूचना!!!
30/07/2026

परीक्षा फाराम भर्ने अवधी थप गरिएको सम्बन्धी जरुरी सूचना!!!

29/07/2026
29/07/2026

मेरा प्यारा विद्यार्थीहरू, यहाँहरूले दिनुभएको सुन्दर उपहार र शुभकामनाका लागि हृदयदेखि नै धन्यवाद। तपाईंहरूको भविष्य सधैं उज्ज्वल रहोस् ..

हालसम्म EPS परिक्षाको Form भर्नेको संख्या 8000 नाघेको छ।तपाईले Form भर्नुभयो त❓️
27/07/2026

हालसम्म EPS परिक्षाको Form भर्नेको संख्या 8000 नाघेको छ।
तपाईले Form भर्नुभयो त❓️

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Aone Education Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category