24/09/2026
आदरणीय अभिभावक, शिक्षक कर्मचारी ज्युहरु तथा विद्यार्थी भाइ बहिनिहरु,
सुचना संप्रेषणमा ढिलाई भएको र हाम्रो भेगमा पुर्वानुमान जस्तो ठूलो वर्षा र हावा हुन्डरीको अवश्था नदेखिएकोले आज ८ असोज २०८३ मा विद्यालय सुचारु रहने जानकारी गर्दछौं ।
-- प्रीन्सिपल