Bharoul Bal Mandir Secondary English School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharoul Bal Mandir Secondary English School, School, Barahakshetra/3, .
शिक्षा,संस्कार ,सिप,प्रतिभा,एकता र प्रेम जस्ता तत्व विद्यार्थीहरुमा भरेर सफल र सुन्दर भविष्यको बाटोमा डोर्याउन हामी तयार छौ।
-भरौल बाल मन्दिर ईङ्लिस स्कुल-बराहक्षेत्र ३,नडाहा
28/09/2025
08/08/2025
बराहक्षेत्र नगर प्याब्सन द्वारा आयोजित हाजिरी जबाफ प्रतियोगितामा भरौल बाल मन्दिर ईंग्लिश स्कुल दोश्रो हुन सफल भयकोमा सहभागी बिध्यार्थिहरु साथै यस सफलताको लागि सहयोग पुर्याउनु हुने सम्पुर्ण शिक्षक शिक्षिका हरुलाइ बिध्यालयको तर्फ बाट धेरै धेरै धन्यवाद........ जिल्ला स्तरिय जितको लागि अझ मेहनत गरि प्रथम स्थान को लागि अग्रिम शुभकामना ।