10/08/2026
ऊँ नमः शिवाय 🙏
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Skill Center, Education, inaruwa 1, sunsari, shanti chowk, Inarwa.
10/08/2026
ऊँ नमः शिवाय 🙏
09/08/2026
Now & Never
सीमित सिटका लागि विशेष छुट
Accounting Course - Tally
Accounting र Non-Accounting दुवैका लागि
📞 9814302603
💬 981-4302603
06/08/2026
सुवर्ण अवसर ❤️
JOB VACANCY @
Area Sales Representatives
Vianet Communication
☎️9801910492
Vianet Communications
21/07/2026
🎓Congratulations! New skills, new identity! Best wishes to everyone who has completed the training.💻✨
🙏💝🙏
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत हार्डवेयर कम्पोनेन्ट एसेम्ब्लिङ तथा डिसएसेम्ब्लिङ सम्बन्धी प्रयोगात्मक कक्षा
#सुनसरी #रोजगार
🙏❤️🙏
12/06/2026
सीपमा लगानी, भविष्यमा समृद्धि! 💻
इनरुवा नगरपालिकाका नगर प्रमुख श्री केदार भण्डारीज्यूले NEPP अन्तर्गत कम्प्युटर तालिममा सहभागीहरूसँग सीधा संवाद गर्दै उनीहरूको मनोबल उच्च बनाउनुभयो।
धन्यवाद नगर प्रमुख 🙏
✅ तालिम अवधि: ३९० घण्टा
📍 स्थान: इनरुवा–१, सुनसरी
🏫 तालिम प्रदायक: National Skill Development & Research Centre
#रोजगार #सुनसरी
28/05/2026
EID Mubarak 🙏❤️🙏
11/05/2026
सम्पुर्णमा धेरै धेरै बधाई छ 🙏
एसईई नतिजा २०८२
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्यो।
उत्तीर्ण प्रतिशत:६५.९८%
कुल फारम भर्ने: ५,१२,४२१
- नियमित: ४,४१,५६६
- ग्रेड वृद्धि: ७०,८५५
लिङ्गअनुसार:
- छात्रा: २,५७,६१३
- छात्र: २,५४,८०१
- अन्य: ७
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो आएको हो। #इनरुवा #एसईइ Result