Parijat Public School

Parijat Public School

Share

PARIJAT PUBLIC SCHOOL
INARUWA-02,SUNSARI

Photos from Parijat Public School's post 14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
पारिजात पब्लिक स्कूल, इनरुवा–०२, सुनसरीका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना।
यस नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, सकारात्मक ऊर्जा र उज्ज्वल भविष्य ल्याओस्।
शिक्षा र अनुशासनमार्फत अझ उत्कृष्ट उपलब्धि हासिल गर्दै अगाडि बढौँ।
✨ नयाँ वर्षको धेरै धेरै शुभकामना ✨
— पारिजात पब्लिक स्कूल परिवार

19/01/2026

पूर्वनिर्धारित सूचना बमोजिम भोलि मिति माघ ६ गतेदेखि नियमित पठन–पाठन कार्य सञ्चालन हुने जानकारी सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूमा गराइन्छ।
अतः सबै विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ।
आदेशानुसार
विद्यालय प्रशासन

Photos from Parijat Public School's post 17/01/2026

Free Admission!Free Admission!!Free Admission!!!
"Parijat Public School, Inaruwa-2, Sunsari is pleased to announce free admission from PG to KG on the auspicious occasion of Saraswati Puja 2082."

31/12/2025

जरुरी सुचना
केही दिन यता बढेको अत्यधिक चिसोका कारण नगरपालिका इनरुवाले पौष १६,१७ र १८ गते गरि ३ दिनको विदा दिएको र सोही अनुसार विद्यालयहरुले पनि विदाको सुचना सम्प्रेषण गरेको हो । आजबाट मौसममा क्रमिक सुधार देखिएकोले सोहि सुधारलाई मध्यनजर गर्दै भोलि पौष १७ गते देखि विद्यालय नियमित समय तालिका अनुसार नै विद्यालय सञ्चालन हुने जानकारी गराउन चाहन्छु ।
प्रीन्सिपल
पारिजात पब्लिक स्कुल
इनरुवा -०२ सुन्सरी

30/12/2025

आदरणीय अभिभावकज्यूहरू तथा विद्यार्थी भाइबहिनीहरू,
अत्यधिक चिसो बढेको कारण इनरुवा नगरपालिकाद्वारा बिदा दिइएको सन्दर्भमा हाम्रो विद्यालय पनि भोलि मिति पुस १६ गते (बुधबार) बिदा रहने जानकारी गराइन्छ।
मौसममा सुधार आएमा अन्य दिनहरूमा विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।
विद्यालय प्रशासन

30/12/2025

सूचना
अत्यधिक चिसो बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकूल असरलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाको निर्णय अनुसार
पारिजात पब्लिक स्कुल l, इनरुवा–२, सुनसरी ले मिति २०८२।०९।१६ गतेदेखि २०८२।०९।१८ गतेसम्म (३ दिन) पठन–पाठन पूर्ण रूपमा बन्द रहने जानकारी गराइन्छ।
यस अवधिमा सबै विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाई घरमै सुरक्षित रहन अनुरोध गरिन्छ।

Want your school to be the top-listed School/college in Inarwa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Inaruwa/Popular FM
Inarwa
8888