Hera Public School

Hera Public School English Medium School

यसै सूचनाको आधारमा आज एक दिनको लागि विद्यालयमा शोकविदा गरिएको जानकारी गराइन्छ।
15/09/2026

यसै सूचनाको आधारमा आज एक दिनको लागि विद्यालयमा शोकविदा गरिएको जानकारी गराइन्छ।

🇳🇵 मानवताको सानो प्रयास, विपद्मा परेकाहरूका लागि ठूलो आशा। ❤️हेरा पब्लिक स्कुलका नानीबाबुहरूले विद्यालय परिसरमा एकजुट भई...
07/09/2026

🇳🇵 मानवताको सानो प्रयास, विपद्मा परेकाहरूका लागि ठूलो आशा। ❤️

हेरा पब्लिक स्कुलका नानीबाबुहरूले विद्यालय परिसरमा एकजुट भई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका छन्।

सानो उमेर, सानो सहयोग तर मन भने विशाल। 🙏

हाम्रा विद्यार्थीहरूको यो सद्भाव, करुणा र सहयोगी भावना हामी सबैका लागि गर्वको विषय हो।

आजका साना हातहरू, भोलिका जिम्मेवार नागरिकहरू। 🇳🇵❤️

#मानवता

According to the notice of Nepal Government, our school will remain closed on 23/05/2083 (Tuesday).
07/09/2026

According to the notice of Nepal Government, our school will remain closed on 23/05/2083 (Tuesday).

According to the notice published by Bhokraha Narsingh R.M. Sunsari, Our school will remain closed until further notice....
27/07/2026

According to the notice published by Bhokraha Narsingh R.M. Sunsari, Our school will remain closed until further notice.
Thanks
Principal

We're looking for a skilled Accountant/Teacher to manage our financial records and reporting.What we need:- Degree in Ac...
18/06/2026

We're looking for a skilled Accountant/Teacher to manage our financial records and reporting.

What we need:
- Degree in Accounting/Finance
- Fresher are preferred
- Strong Excel & accounting software skills
Apply Now!!

पालिकाको यसै सूचनाको आधारमा आज एक दिनको लागि विद्यालयमा शोकविदा गरिएको जानकारी गराइन्छ।२०८३I०२I१८ गते सोमवार
01/06/2026

पालिकाको यसै सूचनाको आधारमा आज एक दिनको लागि विद्यालयमा शोकविदा गरिएको जानकारी गराइन्छ।
२०८३I०२I१८ गते सोमवार

सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, इष्टमित्र तथा शुभचिन्तकहरुमा २०८३ को ईद अल अज्हाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त...
27/05/2026

सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, इष्टमित्र तथा शुभचिन्तकहरुमा २०८३ को ईद अल अज्हाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
May Allah accept our good deeds and sacrifices. Wishing you peace, prosperity and blessings on this auspicious occasion.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉✨यस पावन अवसरमा हाम्रो विद्यालय परिवार सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभे...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉✨

यस पावन अवसरमा हाम्रो विद्यालय परिवार सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछ।
आउँदो वर्षले नयाँ ऊर्जा, नयाँ लक्ष्य र उज्ज्वल भविष्यको बाटो खोलोस्। 📚🌱

"शिक्षा नै उज्यालो भविष्यको आधार हो" — यस यात्रामा हामी सधैं तपाईंको साथमा रहनेछौं।

नयाँ वर्षको पुनः हार्दिक शुभकामना! 🙏

🌙✨ ईद मुबारक! ✨🌙यस पवित्र ईदको अवसरमा, हेरा पब्लिक स्कूलले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूलाई हार्...
20/03/2026

🌙✨ ईद मुबारक! ✨🌙
यस पवित्र ईदको अवसरमा, हेरा पब्लिक स्कूलले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। यस शुभ दिनले हरेक घरमा शान्ति, खुशी र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।

तपाईं र तपाईंको परिवारलाई ईद मुबारक! 🌙💫

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,पवित्र रमजान महिनाको हार्दिक शुभकामना।यो पावन महिना तपाईंहरूको जीवनमा शान्ति,...
18/02/2026

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
पवित्र रमजान महिनाको हार्दिक शुभकामना।
यो पावन महिना तपाईंहरूको जीवनमा शान्ति, स्वास्थ्य, सुख र समृद्धि लिएर आओस्।
अल्लाहले सबैको प्रार्थना स्वीकार गरून्।
🤍 रमजान मुबारक 🤍

Address

Bhokraha Narsingh 2
Inarwa
00977

Alerts

Be the first to know and let us send you an email when Hera Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hera Public School:

Shortcuts

Share

Category