📢 शिक्षक आवश्यकता! 🇰🇷
Korean Language Teacher को लागि Vacancy Announcement खुला भएको जानकारी गराउँदछौँ।
कोरियन भाषा राम्रोसँग बोल्न, पढाउन र विद्यार्थीलाई प्रभावकारी रूपमा सिकाउन सक्ने इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोस्।
📌 Position: Korean Language Teacher
📍 Location: Fikkal
📞 Contact: 027-540551 / 9817090076
आफ्नो क्षमता र अनुभवअनुसार राम्रो अवसर प्राप्त गर्ने मौका! 🇰🇷✨
Wise International Fikkal Consultancy Private Limited
Wise International Fikkal consultancy pvt.Ltd Education & Overseas Consultancy Japan � Study, SSW,
🇯🇵 Wise International Fikkal Consultancy
🚨 जापान जाने सपना अब पूरा गर्ने समय!
📚 नयाँ जापानी भाषा (Working Visa) कक्षा सुरु हुँदैछ।
📅 मिति: सोमबार, २७ जुलाई
🕐 समय: दिउँसो १:१५ – ३:०० बजे
✅ जापान Working Visa को तयारी
✅ अनुभवी प्रशिक्षकद्वारा गुणस्तरीय कक्षा
✅ सीमित सिट – आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
📍 Wise International Fikkal Consultancy, Fikkal
☎️ सम्पर्क: 027-540551, 9817090076
सूचना
आदरणीय विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरू,
नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा शाखाका संस्थापक अध्यक्ष आदरणीय श्री सुमन शर्मा जमरकट्टेलज्यू को असामयिक निधनको अत्यन्त दुःखद समाचारले हामी Wise International Fikkal Consultancy परिवारलाई गहिरो स्तब्ध र मर्माहत बनाएको छ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तथा शोकमा ऐक्यबद्धता जनाउने उद्देश्यले भोलि, मिति २०८३ श्रावण ८ गते (२४ जुलाई २०२६, शुक्रबार), हाम्रो कार्यालय पूर्ण रूपमा बन्द रहने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरूमा गराइन्छ।
यसबाट पर्न जाने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दछौँ।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
Wise International Fikkal Consultancy
फिक्कल, इलाम
ॐ शान्तिः
WISE INTERNATIONAL FIKKAL CONSULTANCY
Admissions Open
💻 Computer Courses
* Basic Computer
* Graphic Designing
* Accounting Package (Tally)
* Computer Operator
* CTEVT Computer Operator
* Programming
* Hardware & Networking
🌏 Language Classes
* 🇬🇧 English Language
* 🇮🇳 Hindi Language
* 🇯🇵 Japanese Language (N5, N4, JFT)
* 🇰🇷 Korean Language (EPS-TOPIK)
Why Choose Us?
✔ Experienced & Qualified Instructors
✔ Practical & Job-Oriented Training
✔ Affordable Course Fees
✔ Career Counseling & Placement Support
✔ Modern Computer Lab
📍 Fikkal, Ilam
☎️ 027-540551
📱 9817090076
“Your Success, Our Commitment.”
22/07/2026
विदेश जानु मात्र लक्ष्य होइन, सही तयारीका साथ सफल भविष्य निर्माण गर्नु नै वास्तविक लक्ष्य हो।
धेरै विद्यार्थीहरू पर्याप्त तयारी, सही जानकारी र अध्ययनप्रतिको प्रतिबद्धताबिना विदेश जाँदा आफू र आफ्नो परिवार दुवैले अनावश्यक चुनौतीहरूको सामना गर्नुपरेको देखिन्छ।
अभिभावकज्यू,
आफ्नो छोरा–छोरीलाई विदेश पठाउनु अघि एकपटक अवश्य सोच्नुहोस्। उनीहरूको रुचि, क्षमता र भविष्यलाई प्राथमिकता दिनुहोस्। सही समयमा गरिएको सही निर्णयले नै सफल भविष्यको आधार तयार गर्छ।
Birtamod education foundation मा हामी तपाईंलाई निष्पक्ष, स्पष्ट र सही शैक्षिक परामर्श प्रदान गर्छौं, ताकि तपाईं आत्मविश्वासका साथ उचित निर्णय लिन सक्नुहोस्।
📍 सम्पर्क: Birtamod education foundation
📞 9817090076 / 9801190436
☎️ 027-540551
Birtamod education foundation
Your Success, Our Commitment.
17/07/2026
🌸 おめでとうございます!(Omedetou Gozaimasu!)
Congratulations on your outstanding achievement!
We are proud of each one of you. Wishing you even greater success in your future JLPT exams and your journey to Japan. 🇯🇵✨
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ilam
57300