Scholars Gyan Academy - Ilam

Scholars Gyan Academy - Ilam

Share

Scholars Gyan's mission is to create a nurturing space where learners thrive intellectually, socially

Photos from Scholars Gyan Academy - Ilam's post 17/12/2025

✨ लोकसेवा तथा बैंकिङ सेवा 𝐎𝐫𝐢𝐞𝐧𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐚𝐭 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬 𝐆𝐲𝐚𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲- 𝐈𝐥𝐚𝐦✨

Some glimpses from our Successful Orientation Program 📚.

Join 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬 𝐆𝐲𝐚𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 and take a confident step toward your career in public service and banking.

𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📞 Contact Us: +977-9862670455
📍 Address: Ilam - 7, Malapath

17/12/2025

नेपालका केही प्रसिद्ध भञ्ज्याङ:-

ताप्लेजुङमा पर्ने भञ्ज्याङ
➤ चाबुक भञ्ज्याङ :- ताप्लेजुङ
➤ टिपताला भञ्ज्याङ :- ताप्लेजुङ
➤ खाङ्लो भञ्ज्याङ :- ताप्लेजुङ
➤ झिनसाङ भञ्ज्याङ :- ताप्लेजुङ
➤ घाङ्ला भञ्ज्याङ :- ताप्लेजुङ

संखुवासभा पर्ने भञ्ज्याङ
➤ पोटरी भञ्ज्याङ :- संखुवासभा
➤ उम्बक भञ्ज्याङ :- संखुवासभा
➤ रागला भञ्ज्याङ :- संखुवासभा
➤ छिरनचोभा भञ्ज्याङ :- संखुवासभा
➤ भाटभटेनी भञ्ज्याङ :- संखुवासभा

मुस्ताङमा पर्ने भञ्ज्याङ
➤ पर्चे क्यामा भञ्ज्याङ :- मुस्ताङ
➤ छाटाङ भञ्ज्याङ :- मुस्ताङ
➤ चाङ्चुमी भञ्ज्याङ :- मुस्ताङ
➤ फाङ्फुङ्ला भञ्ज्याङ :- मुस्ताङ

गोरखामा पर्ने भञ्ज्याङ
➤ लाज्युङ भञ्ज्याङ :- गोरखा
➤ मैलाट साचिङ भञ्ज्याङ :- गोरखा
➤ थाप्ले भञ्ज्याङ :- गोरखा
➤ लार्के भञ्ज्याङ :- गोरखा
➤ ग्याला भञ्ज्याङ :- गोरखा
➤ यान्डोल भञ्ज्याङ :- गोरखा

डोल्पा जिल्लामा पर्ने भञ्ज्याङ
➤ काङ्कुङ भञ्ज्याङ :- डोल्पा
➤ पिण्डु भञ्ज्याङ :- डोल्पा
➤ आररिम भञ्ज्याङ :- डोल्पा
➤ मारिम भञ्ज्याङ :- डोल्पा
➤ ज्याङ्चे भञ्ज्याङ :- डोल्पा
➤ मेङ्ला भञ्ज्याङ :- डोल्पा
➤ खुङ भञ्ज्याङ :- डोल्पा
➤ यानाङ भञ्ज्याङ :- डोल्पा
➤ याला भञ्ज्याङ :- डोल्पा

हुम्ला जिल्लामा
➤ चाङ्ला भञ्ज्याङ :- हुम्ला
➤ नारा भञ्ज्याङ :- हुम्ला
➤ चिमाला भञ्ज्याङ :- हुम्ला
➤ सर्पे भञ्ज्याङ :- हुम्ला
➤ लाप्चे भञ्ज्याङ :- हुम्ला
➤ लोलुङ भञ्ज्याङ :- हुम्ला

अन्य केही भञ्ज्याङ
➤ छ्याङ्ला भञ्ज्याङ :- दार्चुला
➤ उराइ भञ्ज्याङ :- बझाङ
➤ रसुवागडि भञ्ज्याङ :- रसुवा
➤ नाम्जा भञ्ज्याङ :- मुगु
➤ झुमा कोदारी भञ्ज्याङ :- सिन्धुपाल्चोक
➤ नाङ्पा भञ्ज्याङ :- सोलुखुम्बु
➤ ठाङ्ना भञ्ज्याङ :- दोलखा
➤ टिंकर भञ्ज्याङ :- दार्चुला

15/12/2025

Banking तथा निजामती सेवा Orientation Class सुरु हुँदैछ!

🎯 लक्षित विद्यार्थीहरूका लागि
• Banking (ADBL, RBB, NRB NBL आदि)
• निजामती सेवा (खरिदार, नायब सुब्बा)
📅 सुरु मिति: २०८२-०९-०१ गते
⏰ समय: (बिहान ७ बजे देखि ८:३० सम्म)
🏫 स्थान: Scholar Gyan Academy – Ilam

📘 Orientation Class मा समेटिने विषयहरू:
✔ Banking तथा निजामती सेवाको समग्र जानकारी
✔ परीक्षा प्रणाली र syllabus को स्पष्ट बुझाइ
✔ Level अनुसार तयारी कसरी गर्ने
✔ पढाइको सही रणनीति र करियर मार्गदर्शन
✔ नयाँ विद्यार्थीका लागि विशेष guidance

👨‍🏫 अनुभवी प्रशिक्षकद्वारा कक्षा
🎓 सीमित सिट – पहिले आउनेलाई प्राथमिकता

📞 सम्पर्क:
फोन नं: 9862670455
📍 ठेगाना: इलाम ७ मालापथ

Photos from Scholars Gyan Academy - Ilam's post 10/12/2025

शाखा अधिकृत विज्ञापन २०८२🙏
भारी संख्यामा शाखा अधिकृतको विज्ञापन खुल्यो... लौ तयारीमा जुटौ।।

08/12/2025

नेपाली लोकसेवा (PSC) तयारीका लागि सजिलो, प्रायोगिक र प्रभावकारी TOP टिप्स यहाँ प्रस्तुत छन्। यी टिप्स धेरैजसो सफल उम्मेदवारले अपनाउने गरेको तरिका हो:

✅ लोकसेवा तयारीका TOP Tips

1️⃣ Syllabus नै भगवान — पहिले यही पढ्नुहोस्

पाठ्यक्रम (Syllabus) डाउनलोड गरेर त्यही अनुसार नोट बनाउनुहोस्।

हरेक विषयका Weightage कहाँ बढी छ, पहिला त्यही पढ्ने।

2️⃣ Base Strong बनाऔं — Foundation Weak भए सफलता गाह्रो

नेपाली, अंग्रेजी, G.K, गणित र तार्किक क्षमतामा राम्रो पकड बनाउनुहोस्।

Class 8–10 को स्तरको गणित दोहोर्‍याएर अभ्यास गर्नुपर्छ।

3️⃣ Smart Notes बनाउने — मोटा किताब होइन, छोटो झटपट नोट

लामो पैराग्राफ पढ्नुभन्दा One-Page Summary Note बनाउनुहोस्।

भोलि परीक्षाअघि पढ्न यही नोट सबैभन्दा उपयोगी हुन्छ।

4️⃣ MCQ अभ्यास = सफलता

लोकसेवा पुराना प्रश्नपत्र कम्तिमा 10 वर्षका हल गर्नुहोस्।

हरेक गल्तीलाई “कहिले पनि नदोहोरिने” नोटमा लेख्नुहोस्।

5️⃣ Revision System — 3-Phase Rule अपनाउनुहोस्

पहिलो पुनरावृत्ति: 24 घण्टाभित्र

दोस्रो: 7 दिनभित्र

तेस्रो: 30 दिनमा
👉 यसले 80% भन्दा धेरै कुरा दिमागमा स्थायी बस्छ।

6️⃣ समय व्यवस्थापन (Time Management)

परीक्षामा समय नै सबैभन्दा ठूलो चुनौती।

घरमै घडी मिलाएर 50 मिनेटमा 50 प्रश्न हल गर्ने अभ्यास गर्नुस्।

7️⃣ कठिन विषयलाई टाढा नराख्नुहोस्

संविधान, अर्थशास्त्र, लेखा परीक्षण, भूगोल — यी कठिन लाग्छन् भने पनि
प्रतिदिन 20 मिनेट दिँदै गए १ महिनामै सुधार देखिन्छ।

8️⃣ Current Affairs = अनिवार्य

पछिल्लो १ वर्षका राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाहरू मनन गर्नुहोस्।

झन्डै 10–15% प्रश्न यहीँबाट आउँछ।

9️⃣ स्वास्थ्य र दिमाग दुवै ध्यान देऔं

सानो सानो ब्रेक

पर्याप्त पानी

राम्रो निद्रा

पढाइपेक्षासँगै मानसिक सन्तुलन राख्नु धेरै जरुरी।

🔟 परीक्षामा अनुमान लगाउने तरिका शिका

दुई विकल्प काटेर “Smart Guess” गर्ने सीप सिके राम्रो।

तर धेरै अनुमान = खतरा

सोचेर, ज्ञानको आधारमा अनुमान गर्नुहोस्।

🎁 Bonus Tips

⭐ "Concept Clear" तरिका अपनाउनुहोस्

कुनै विषय बुझ्नु पर्‍यो भने “किन?” भन्ने प्रश्न आफैँलाई सोध्ने।
किन बुझियो? किन भएन? किन यस्तो हुन्छ?
यसले दिमागमा विषय स्थायी बस्छ।

⭐ Study Environment बनाउनुहोस्

मोबाइल “Do Not Disturb”
अध्ययन टेबल सफा
लक्ष्य कागजमा टाँस्ने
ध्यान केन्द्रित 40–45 मिनेट ब्लक टाइम

Photos from Scholars Gyan Academy - Ilam's post 07/12/2025

NRB, RBB, ADBL Important Note

Organizational Part सम्बन्धित

सारै नै महत्त्वपूर्ण जानकारिहरु

बैंकिंग सम्बन्धित सूचनाहरूको लागि र महत्वपूर्ण नोटहरूको लागि यो पेजलाई लाईक र फल्लो गर्दिनु होला

゚viralシfypシ゚viralシal

07/12/2025

📢 आगामी लोकसेवाको विज्ञापनहरूको तालिका
(प्रदेश/संघीय अनुसार)
🟥 संघीय स्तर
✅शाखा अधिकृत – मंसिर २४
✅नायब सुब्बा – पुष ३०
✅खरिदार – फागुन २७

🟦 कोशी प्रदेश
✅पाँचौं स्तर – मंसिर २९
✅चौथो स्तर – माघ २६

कक्षा सम्बन्धि जानकारीको लागिः 9862670455

Photos from Scholars Gyan Academy - Ilam's post 04/12/2025

NRB Vacancy प्रकाशित भयो! 🔥 New Syllabus.
Daily Written Exam Practice आजैबाट सुरु हुन्छ ✍️📚तुरुन्तै तयारी सुरु गरौँ — whatapps 9862670455

🎓 𝐊𝐢𝐜𝐤𝐬𝐭𝐚𝐫𝐭 𝐘𝐨𝐮𝐫 𝐌𝐚𝐬𝐭𝐞𝐫’𝐬 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲 𝐰𝐢𝐭𝐡 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬 𝐆𝐲𝐚𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲!
Get ready for TU, KU, and PU entrance exams with expert guidance and result-oriented preparation.

✨ Courses We Offer:
➡️ 𝑪𝑴𝑨𝑻 & 𝑴.𝑨. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 – 𝑻𝑼
➡️ 𝑲𝑼𝑴𝑨𝑻 – 𝑲𝑼 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑷𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏
➡️ 𝑷𝑼𝑴𝑨𝑻 – 100% 𝑺𝒄𝒉𝒐𝒍𝒂𝒓𝒔𝒉𝒊𝒑 𝑷𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏

Our experienced instructors guide you with comprehensive modules, proven strategies, updated practice sets, and personalized support—everything you need for outstanding results.

🖥️ 𝐅𝐥𝐞𝐱𝐢𝐛𝐥𝐞 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐎𝐩𝐭𝐢𝐨𝐧𝐬:
Online & Physical Batches | Flexible Timing to fit your schedule

📢 𝐒𝐞𝐚𝐭𝐬 𝐚𝐫𝐞 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝—secure your spot now!

🔗 Register Here: https://accesse.one/EjQkq

𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
💬 WhatsApp : +𝟗𝟕𝟕-𝟗𝟖𝟓𝟏𝟒𝟎𝟐𝟖𝟏𝟒
📞 Contact Us: +977-9851402814 | 01-4561911
📍 Address: Chabahil, Chuchepati (Prabhu Bank Building, 4th Floor)
📧 Email: office.scholargyan@gmail.com

#ScholarsGyanAcademy #MastersPreparation #CMAT #KUMAT #PUMAT #MAEntrance #TU #KU #PU #EntranceClasses #Chabahil #StudyMasters #EntrancePreparation 04/12/2025

🎓 𝐊𝐢𝐜𝐤𝐬𝐭𝐚𝐫𝐭 𝐘𝐨𝐮𝐫 𝐌𝐚𝐬𝐭𝐞𝐫’𝐬 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲 𝐰𝐢𝐭𝐡 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬 𝐆𝐲𝐚𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲! Get ready for TU, KU, and PU entrance exams with expert guidance and result-oriented preparation. ✨ Courses We Offer: ➡️ 𝑪𝑴𝑨𝑻 & 𝑴.𝑨. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 – 𝑻𝑼 ➡️ 𝑲𝑼𝑴𝑨𝑻 – 𝑲𝑼 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑷𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏 ➡️ 𝑷𝑼𝑴𝑨𝑻 – 100% 𝑺𝒄𝒉𝒐𝒍𝒂𝒓𝒔𝒉𝒊𝒑 𝑷𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏 Our experienced instructors guide you with comprehensive modules, proven strategies, updated practice sets, and personalized support—everything you need for outstanding results. 🖥️ 𝐅𝐥𝐞𝐱𝐢𝐛𝐥𝐞 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐎𝐩𝐭𝐢𝐨𝐧𝐬: Online & Physical Batches | Flexible Timing to fit your schedule 📢 𝐒𝐞𝐚𝐭𝐬 𝐚𝐫𝐞 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝—secure your spot now! 🔗 Register Here: https://accesse.one/EjQkq 𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧: 💬 WhatsApp : +𝟗𝟕𝟕-𝟗𝟖𝟓𝟏𝟒𝟎𝟐𝟖𝟏𝟒 📞 Contact Us: +977-9851402814 | 01-4561911 📍 Address: Chabahil, Chuchepati (Prabhu Bank Building, 4th Floor) 📧 Email: [email protected] #ScholarsGyanAcademy #MastersPreparation #CMAT #KUMAT #PUMAT #MAEntrance #TU #KU #PU #EntranceClasses #Chabahil #StudyMasters #EntrancePreparation

30/11/2025

📢 सूचना ! सूचना !! सूचना !!!

यही इलाममा रहेको Scholars Gyan Academy–Ilam ले
बैंकिङ तयारी, निजामती सेवा तथा अन्य प्रतियोगी परीक्षाहरूका विशेष तयारी कक्षाहरू अब नियमित रूपमा सञ्चालन गर्न लागिएको जानकारी गराउन चाहन्छौँ।

👨‍🏫 बैंकिङ तथा निजामती सेवामा कार्यरत अनुभवी शिक्षकहरूद्वारा कक्षा सञ्चालन गरिनेछ।

🎯 विद्यार्थीहरूलाई कक्षा–स्तरको अनुभूति दिलाउन
👉 5 दिनको निःशुल्क ट्रायल क्लास को व्यवस्था गरिएको छ।

📞 थप जानकारी तथा दर्ता लागि सम्पर्क: 9862670455

— Scholars Gyan Academy–Ilam

18/11/2025

We are thrilled to announce 𝐭𝐡𝐞 𝐆𝐫𝐚𝐧𝐝 𝐎𝐩𝐞𝐧𝐢𝐧𝐠 𝐨𝐟 𝐨𝐮𝐫 𝐧𝐞𝐰 𝐛𝐫𝐚𝐧𝐜𝐡 𝐢𝐧 𝐈𝐥𝐚𝐦! 🎉

With great excitement and gratitude, Scholars Gyan Academy and SGA Global are expanding to bring quality education, expert guidance, and better opportunities closer to you.

Join us on 𝐌𝐚𝐧𝐠𝐬𝐢𝐫 𝟔, 𝟐𝟎𝟖𝟐 (𝐒𝐚𝐭𝐮𝐫𝐝𝐚𝐲) at 𝟏𝟎:𝟎𝟎 𝐀𝐌 as we open our doors to a new chapter of learning and growth.

Your presence will make our celebration even more special. 💚✨

📍 𝗜𝗹𝗮𝗺-𝟳, 𝗠𝗮𝗹𝗮𝗽𝗮𝘁𝗵 𝗜𝗹𝗮𝗺
📞 +𝟗𝟕𝟕-𝟗𝟖𝟔𝟐𝟔𝟕𝟎𝟒𝟓𝟓

18/11/2025

🎉📚 𝑾𝒆’𝒓𝒆 𝑬𝒙𝒑𝒂𝒏𝒅𝒊𝒏𝒈!

A new chapter begins as 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬 𝐆𝐲𝐚𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 and 𝐒𝐆𝐀 𝐆𝐥𝐨𝐛𝐚𝐥 proudly expand to serve more students and achievers across Nepal! 🎓🌍

We’re thrilled to announce the opening of our new branch at 𝐈𝐥𝐚𝐦-𝟕, 𝐌𝐚𝐥𝐚𝐩𝐚𝐭𝐡, 𝐈𝐥𝐚𝐦 , bringing our trusted academic excellence and global guidance even closer to you. ✨

📅 Grand Opening: 𝟐𝟎𝟖𝟐, 𝐌𝐚𝐧𝐠𝐬𝐢𝐫 𝟔
📍 Location: 𝐈𝐥𝐚𝐦-𝟕, 𝐌𝐚𝐥𝐚𝐩𝐚𝐭𝐡, 𝐈𝐥𝐚𝐦

With this expansion, we continue our mission of delivering quality education, expert mentorship, and reliable international study support — all under one dedicated team.

👉 Stay updated and follow Scholars Gyan Academy - Ilam for all announcements, admissions info, and grand opening highlights.

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Malapath
Ilam
57300