श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar

श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar

Share

विद्या नै धन हो ।

20/08/2026

हाम्रो विद्यालय
राम्रो विद्यालय

31/07/2026

बिदा सम्बन्धी सूचना

Photos from श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar's post 31/07/2026

प्रथम त्रैमासिक परीक्षा नतिजा प्रकाशन २०८३/०४/१५

Photos from श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar's post 29/07/2026

आज गुरु पूर्णिमाकाे पावन अवसरमा यस विद्यालयका विद्यार्थीहरुद्वारा शिक्षकहरुप्रति सामुहिक सम्मान तथा शिक्षकहरुबाट शुभाषिश प्रदान ।

22/07/2026

जरुरी सुचना
बिषय: ग्रेडसीट एकिकृत सम्बन्धमा ।
२०८२ काे एस इ पुरक ग्रेडबृद्धि तथा ग्रेड बृद्धि (एक्जामटेड समुह) परीक्षामा अपग्रेडेड भएका विद्यार्थीहरुले ग्रेडसीट एकिकृत गर्ने प्रकृयाका लागी मिति २०८२/श्रावण २५ गतेसम्म विद्यालयमा सम्पर्क गर्न सुचित गरिन्छ।

Photos from श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar's post 21/07/2026

विद्यालयमा श्रव्यदृश्य कक्षा व्यवस्थापनकाे क्रममा हलमा आवश्यक पर्ने फर्निचर मध्ये रु.३६०००बराबरकाे प्लास्टिक कुर्सी प्रदान गर्नुभएकोमा पंचामृत डेरी उद्योग, सूर्याेदय नगरपालिका -३का संचालक श्री चन्द्र साेङ्गमेनज्यू प्रति विद्यालयकाे तर्फबाट स-धन्यवाद आभार प्रकट गर्दछाै ।

11/07/2026

कक्षा १२ काे पुरक ग्रेडबृद्धि परीक्षाकाे यस विद्यालयकाे परीक्षा केन्द्र हेरीटेज नेशनल एकेडमी , इलाम ताेकिएकाे सम्बन्धित विद्याथीहरुमा जानकारी गराइन्छ।प्रवेश पत्र विद्यालयमा नै छ।

08/06/2026

SEE ग्रेड बृद्धि पुरक परीक्षा२०८२ को लागी यस विद्यालयकाे परीक्षाकेन्द्र फिक्कल मा.वि ताेकिएकाे सम्बन्धित विद्याथीहरुमा जानकारी गराइन्छ। साथै परीक्षामा सामेल हुन अनुमति पत्र विद्यालयबाट बुझिलिन समेत फारम भरेका विद्यार्थीहरुलाई सुचित गरिन्छ।

Photos from श्री बौद्धधाम मा.वि. BSS Pashupatinagar's post 06/06/2026

विश्व वातावरण दिवसको अवसरमा विद्यालयले आयाेजना गरेकाले विद्यालय परिसरमा बृक्षाराेपण कार्यक्रममा सहयोग पुग्ने गरी विद्यालय प्राङगणमा सजावटका लागि क्रिसमस ट्री नामकाे १० वटा सल्लाे प्रजातिको विरुवा विद्यालयलाई प्रदान गर्नुभएकोमा सु.न.पा. ३ काे सृष्टि नर्सरी संचालक प्रति विद्यालय परिवारकाे तर्फबाट आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं।

01/06/2026

कक्षा ११ नतिजा प्रकाशन

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Su. Na. Pa./2
Ilam
00977

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00