15/05/2026
हार्दिक बधाई छ ।
an educational organization,
Established in 2009 BS Faculty Members / Qualification
1. Lain Bdr Basnet, M.Ed(Eco) Running
2. Jamuna Niroula SLC बाबिके
Kripa Niroula , B.Ed(English) 3 Dipak Ghimire , B.Ed(Nepali)
4.Kamala Niroula, B.Ed.(Eng)
5.Gopal Khajum, B.Ed.(sociology)
6.Rudra Thapa, B.Ed.(Eng)
7. Yam Chauhan, S.L.C.
8.Lalithang Limbu, Ied science
9. Netra Luhagun,
15/05/2026
हार्दिक बधाई छ ।
यश वर्षको २०८२ SEE परिक्षामा २० जना सहभागी विद्यार्थीहरु मध्ये निम्नअनुसार जिपिए हासिल गरेकोमा विद्यार्थीहरुलाई बधाई छ।
1.Prashansa Niroula 3.45
2.Susmita limbu 3.28
3.Ronika Baniya 3.32
4. Ichha Limbu 3.25
5.Alisa Nepal 2.49
6.Ashmik Limbu 2.43
7.Barsa Limbu 2.87
8.Kerina Chauhan 2.36
9.Lisan Limbu 2.42
10.Prasanna Bohora 2.63
11.Res Kumar Limbu 2.38
12.Sachan Rai 2.61
13.Sajan Limbu 2.65
14.Salina Limbu 2.34
15. Saru Shanker 2.30
16.Saruna Niroula 2.87
17.Soniya Limbu 2.68
18.Supriya Dahal 2.76
हार्दिक बधाई छ ।
यस विद्यालयको नव विद्यालय व्यवस्थापन समिति यहि मिति २०८३ बैशाख २७ गते आइतबार अाम अभिभावक भेलाबाट समिति गठन गर्नु पर्ने भएकाले बिहान ठिक १०:३० बजे समपूर्ण अभिभावकलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दैछौं ।
16/04/2026
यश विद्यालयको निर्माणाधिन ८ कोठे बहुतले भवन निर्माण कार्य तिब्र गतिमा ।
16/04/2026
शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षामा सामेल विद्यार्थीहरुको निर्धारित ग्रेड हासिल गर्न असफल विद्यार्थीहरुको विद्यालयको सूचना पाटीमा प्रकाशित नतिजा बमोजिम देहाय बमोजिम ग्रेड बृद्दि परीक्षा हुने व्यहोरा जानकारी गराइन्छ । ग्रेड वृद्धि परीक्षामा सामेल विद्यार्थीहरुले यथाशीघ्र विद्यालयमा सम्पर्क गर्न हुन जानकारी गराइन्छ ।
सम्पर्क न 9852661116
16/04/2026
शैक्षिक सत्र २०८२ मा कक्षा अध्ययनरत कक्षा ६ ७ र ९ का विद्यार्थीहरुको निर्धारित ग्रेड हासिल गर्न असक्षम विद्यार्थीहरुको ग्रेड वृद्धि परीक्षा विद्यालयको सूचना पाटीमा प्रकाशित नतिजा अनुसार देहाय बमोजिम परीक्षा संचालन हुने व्यहोरा जानकारी गराइन्छ ।
ग्रेड वृद्धि परीक्षामा सामेल विद्यार्थीले यथाशीघ्र विद्यालयमा सम्पर्क गर्न जानकारी गराइन्छ ।
समपर्क नम्बर 9852661116
10/04/2026
विद्यालय स्तरीय परीक्षा को नतिजा प्रकाशन
22/02/2026
यश विद्यालयको भौतिक निर्माण अन्तरगत जग्गा खरिदका लागि आर्थिक सहयोग गर्नुभएको मा हार्दिक धन्यवाद छ ।
22/02/2026
यश विद्यालयको जग्गा खरिदका लागि आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद छ ।
19/02/2026
आज फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कक्षा १० अनिवार्य गणित विषयको SEE पूर्वतयारी परीक्षामा सहभागी विद्यार्थीहरु ।