विध्यालयमा आज वायर ब्रोडब्यान्ड इन्टरनेट जडान गरि पुरोनो वायरलेस इन्टरनेट विस्थापित गरियो । अब internet high speed मा चल्नेछ।
Janajyoti Adarbhut Vidhyalaya
Basic school upto class Five.
विध्यार्थी नानीहरूले अतिरिक्त समयमा नृत्यकला सिक्नु हुदैछ ।
22/05/2026
आज असल छिमेकि अभियान 2083 अन्तर्गत न्यु चर्च भाङ्बारिबाट हाम्रा नानिबाबुहरुलाइ 190 थान कपि र पेन्सिल सहयोग प्राप्त भयो । विध्यालय परिवार यस सन्स्था प्रति हार्दिक आभार प्रकट गर्दछ । सम्पुर्णा सहयोगि मन लायत यस सन्स्थाको उन्नति प्रगतिको कामना सहित थप सामाजिक कार्य गर्ने प्रेरणा मिलोस भन्ने कामना गर्दछौ।
18/05/2026
आजको खानेपानी उद्घाटन तथा शिक्षक सम्मान कार्यक्रम सौहार्द पुर्ण सम्पन्न भएको छ ! यस कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अथिति माङ्सेबुङ गापा अध्यक्ष श्री हेमन्त राइ, विशिष्ट अतिथि माङ्सेबुङ गापा उपाध्यक्ष श्री विनोद कुमार नेम्बाङ ज्यु, विशिष्ट अतिथि माङ्सेबुङ ४ का वडा अध्यक्ष श्री नबिन लिम्बु ज्यु, अतिथि माङ्सेबुङ गापा सिनियर इन्जिनियर श्री युवराज दाहाल ज्यु लगायत सम्पुर्ण अतिथि प्र अ ज्यु, शिक्षक ज्युहरु, दाता ज्योति चर्च भाङ्बारि र अभिभावक ज्युहरु प्रति हार्दिक नमन प्रकट गर्दछु । साथै आज सम्मान हुनु हुने शिक्षक श्री राम खेलाउन यादव र कार्यलय सहयोगि तिर्थ कुमारि लिम्बु प्रति थप उन्नति प्रगतिको कामना सहित उपस्थित सम्पुर्ण लाइ जनज्योति आबिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
विध्यालयको खानेपानी लिफ्टिङको अन्तिम चरणको काम भैरहेको छ ।
04/02/2026
प्रतिभा पहिचान कार्यक्रम 2082 श्री जनता आ बि सिङ्फेरे मा सहभागि भई कक्षा ५ मा अध्ययानरत विध्यार्थि निरा लिम्बु चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल र सान्तवना पुरस्कार पाउने, विवेक लिम्बु चित्रकला तर्फ , मनोज लिम्बु र लोजिना चेम्जोङ हस्तकला तर्फ सहभागि सबै नानिबाबुहरुलाइ हार्दिक बधाइ छ ।
29/12/2025
हाम्रो विध्यालय व्यवस्थापन समितिका सद्स्य तथा अभिभावक श्री हिमादेवि लिम्बुको अल्पायुमै भएको निधनले विध्यालय परिवार स्तब्ध भएको छ । शोककाकुल परिवारमा धैर्यधारणको कामना सहित मृतकको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्दाञ्जलि व्यक्त गरिन्छ । जनज्योति आ वि परिवार ।
25/12/2025
इसाई धर्मावलम्बीहरूको महान् पर्व CHRISTMAS DAY को शुभअवसरमा सम्पुर्ण धर्मावलम्बी तथा हाम्रा प्यारा विद्यार्थी भाइबहिनीहरू, अभिभावक लगायत सम्पूर्ण समुदायमा यस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । Merry Christmas to you all
💐💐🎉🎉
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ilam