Sus zimba lama

Sus zimba lama

Share

Proud to be motherland

06/05/2021
31/08/2020

❣️❣️

13/11/2019

😍😍😍

28/09/2019

GINger

08/01/2019

....झोल मल….
आफ्नो वरपर पाइने सामग्रीले झोल मल बनाउन सकिन्छ । झोल मलको प्रयोगले विरुवाले तुरुन्त आवश्यक तत्वहरु पाउँछ र माटोको उर्वरा शक्ति पनि बढ्छ ।
खिर्रो, गोलभेँडाको पात , सिस्नो, टिमुर्, तुलसि, बकैनो, नीम , बनमारा, सिमलि, आँप , अदुवा, लसुन , प्याज जस्ता गन्ध आउने वनस्पतिलाई टुक्रा पारी १० केजी जति भएपछी एउटा ड्रममा हाल्ने र ५ लिटर गाइवस्तुको मुत्र, डेढ केजी खरानी र गोबर हाली मजाले घोल्नु पर्छ । ड्रमको बिर्को लगाउनु पर्छ । समय समयमा लट्ठीले राम्रोसँग घुमाइ घुमाइ चलाउनु पर्छ । यसरी बनाइएको झोल मल हिँउदमा ५० दिन र अन्य बेला ३० दिन मा तयार हुन्छ ।
तयार मललाई ५ भाग पानीमा मिसाई प्रति बोट एक चिया गिलासका दरले माटो राम्रोसँग खानखान गरी पुरी दिनुपर्छ । बोटमा छर्नको लागि भने १ भाग मलमा १० भाग जति पानी मिसाइ १०-१५ दिनकै फरकमा छर्दै जानु पर्छ ।
-pk
...यस्तै जानाकारीका लागी कृषि गुरू app download गरी ढुक्क हुनुहाेस।
Link:-https://goo.gl/cv7WHC

Photos from कृषि गुरु Krishi Guru's post 08/01/2019
08/01/2019

proud be tamang

Proud to be tamang✊✊

02/11/2018

Wonderful place chinttapur ..ilam.....

31/10/2018

Sky is blue.....

28/10/2018

Sunrise

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Ilam