Shree immortal academy

Shree immortal academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree immortal academy, School, sahid marga chulachuli ilam, Ilam.

14/12/2021

भर्खरै प्राप्त जानकारी
मिति २०७८साल मार्ग २८ गते बिद्यालय बिदा रहने सूचना !

Photos from Shree immortal academy's post 25/10/2021

श्री इमोर्टल एकेडमी चुलाचुलीका शिक्षक स्टाफमा एन्टिजेन्ट टेष्ट नेगेटिभ रिपोर्ट प्राप्त भएकोमा खुशी साथ सम्पुर्ण विद्यार्थी, अभिभावक साथै शुभचिन्तक महानुभावहरुमा जानकारी गराउन चहन्छौँ।
धन्यवाद ! प्रिन्सिपल
श्री इमोर्टल एकेडमी
चुलाचुली :- १, कमल
इलाम

Photos from Shree immortal academy's post 16/03/2021

Meeting of private shools @ Immorttal accdemy

15/02/2021

२०७७ फाल्गुन ४ गते श्रीपञ्चमीको( सरस्वती पूजा) पावन पर्वको अवसरमा यस बिद्यालयका सम्पूर्ण समितिका पदाधिकारी, शिक्षक/कर्मचारी, विद्यार्थी, पुर्व विद्यार्थी एवम अभिभावकमा बिहान ७:३० बजे उपस्थित भइ सरस्वती पूजन तथा प्रसाद ग्रहण गरिदिन हुन अनुरोध छ।

सरस्वती पूजा समिति
इमोर्टल एकेडेमी

14/02/2021
Photos from Shree immortal academy's post 25/11/2020

आदरणीय आभिभावक ज्यू
तपशिलमा उल्लेखित चुलाचुली गाउँपालिका शिक्षा शाखाद्वारा जारी सूचना अनुसार यस श्री इमोर्टल एकेडेमीमा पनि प्रत्यक्ष पठनपाठन आजकै मिति २०७७/८/१० गतेदेखि नियमित सञ्चालन हुने कुरा जानकारी गराउदछु।

अनुरोध :
क. अनिवार्य रुपमा मास्क(mask) लगाई नानीबाबुलाई बिद्यालय पठाइदिनुहुन,

ख. आइतबारदेखि स्कुल बस सञ्चालन गरिने,
प्रिन्सिपल
श्री इमोर्टल एकेडेमी
चुलाचुली १, कमल , इलाम

Photos from Shree immortal academy's post 13/04/2020

सम्पूर्ण अभिभावक ज्यूहरु, बिद्यार्थी नानीबाबूहरु र सरोकारवाला साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ वर्ष २०७७ सालको हार्दिक हार्दिक शुभकामना ।

04/03/2020

सबै अभिभावकमा बिशेष सूचना । बिस्वब्यापी फैलदै गएको कोरोना भाइरसको मध्यनजर गर्दै शिक्षा मन्त्रालयको परिपत्र अनुसार चैत्रको पहिलो हप्ताभित्र अन्तिम परिक्षा सकेर बिद्यालय केही समयकोलागी बन्द गर्नु पर्ने भएकाले आफ्ना नानीबाबूहरुलाई बिशेष स्वास्थ्यको निगरानी गर्दै घरमा र बिद्यालयमा अनिवार्य रुपमा माक्स लगाइदिनुहुन अनुरोध गर्दै घरमा पढाइको पुरै निगरानी गरि सहयोग गर्न/गराउन हार्दिक अनुरोध गर्दछु ।
इमोर्टल एकेडेमी

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sahid Marga Chulachuli Ilam
Ilam