सूचना
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ कि भोलि मिति 2083/01/15 देखि विद्यालय नियमित रूपमा खुला रहनेछ।
तसर्थ सबै विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ। साथै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई पनि नियमित रूपमा आफ्नो कर्तव्यमा उपस्थित हुन सूचित गरिन्छ।
धन्यवाद।
प्रधानाध्यापक
Sunflower Academy
Sunflower Academy- School Wing
"We fill empty mind with positive thoughts"
12/04/2026
Huge Congratulations to our students of class five
11/04/2026
10/04/2026
Congratulations to our dear students of Class 5 and 8.
05/04/2026
आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षा आज मिति २०८२ साल चैत्र २२ गते सम्पन्न भएको जानकारी गराउँदछौँ । अब धेरै समय बाबुनानीहरू अभिभावकहरूसँगमा हुने भएकोले उनीहरूलाई रमाइला ठाउँहरूमा आफूसँगै घुमाउने, घरमा चिया, खाजा, भात/तरकारी पकाउन साथै किचनका अन्य काममा लगाउने जस्ता जिम्मेवारी दिने गर्नुहोला, मौसम परिवर्तन (हावा, हुरी, असिना, पानी आउने) को समय भएकोले हजुरको अनुमति बिना खेल्ने निहुँमा बाहिर कतै जान नदिनु, साँझ बिहान राम्रा राम्रा कथा सुनाउने, बाबुनानीहरूसँग अन्ताक्षरी खेल्ने, हाजिरी जवाफका पुस्तकहरू पढ्न लगाउने, अक्षर सुधार्नका लागि प्रत्येकदिन २/२ पेज Handwriting गराउन हुन सम्पूर्ण अभिभावकज्यूहरूमा विशेष अनुरोध गर्दछौँ । साथै वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रम यही चैत्र २७ गते शुक्रबार विद्यालय प्राङ्गणमा हुने व्यहोरा अवगत गराउँदछौँ । सो कार्यक्रममा आ आफ्ना बाबुनानी सहित सम्पूर्ण अभिभावकज्यूहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रण गर्दछौँ ।
05/04/2026
Admission open for 2083
04/04/2026
Night view at Sunflower Academy!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Ilam
57200
Opening Hours
| Monday | 09:30 - 15:30 |
| Tuesday | 09:30 - 15:30 |
| Wednesday | 09:30 - 15:30 |
| Thursday | 09:30 - 15:30 |
| Friday | 09:30 - 15:30 |
| Sunday | 09:30 - 15:30 |