11/06/2026
रत्नमाई बिद्यामन्दिर इ. न. पा १२ साङरुम्बामा अध्यनरत छात्रहरु एन्जिल बुडाथोकी कक्षा ४ साथै कक्षा ३ का आदित्य लिम्बुको आजैको दिन जन्मदिन परेकोले दुबै बाबुहरुलाई सु- स्वास्थ , दिर्घायु अनि शैक्षिक उन्नति प्रगति र समृद्धिको सुभकामना ।🎁🎁🎁🎁🎁🎁
11/02/2026
रत्नमाई बिद्यामन्दिर इ.न.पा १२ कक्षा ५ मा अध्यानरत छात्रा रिदम राईको आज पर्न गएको जन्मदिनको अवसरमा सु- स्वास्थ , दिर्घायु अनि शैक्षिक सफलताको सुभकामना💕🎁🎁🎁🎁
03/02/2026
रत्नमाई बिद्यामन्दिर कक्षा १ मा पढ्ने सानो बाबू इमरन घिमिरेलाई आज पर्न गएको जन्मदिनको अवसरमा सु- स्वास्थ , दिर्घायु अनि अझै धेरै शैक्षिक प्रगति उन्नतिको सुभकामना💕🎁🎁🎁🎁
28/01/2026
रत्नमाई विद्यामन्दिर इ. न. पा १२ मा अध्यनरत साना नानिहरु क्रमशः सोमिक्ला लिम्बू कक्षा २ र सुबर्ण तामाङ कक्षा नर्सरीको जन्मदिन परेकोले नानीहरुलाई सु- स्वास्थ , दिर्घायु अनि उत्तोर उत्तोर प्रगति उन्नतीको सुभकामना💕🎁🎁🎁🎁
23/01/2026
रत्नमाई बिद्यामन्दिर सरस्वती पुजा २०८२.
21/01/2026
निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा ।।
07/01/2026
रत्नमाई बिद्यामन्दिर कक्षा नर्सरीमा अध्यनरत सानी छोरी कृस्टिनालाई जन्म दिनको अनगिन्ती सुभकामना🎁🎁🎁🎁
24/12/2025
भोलि मिति २०८२ सालको पुस महिनाको १० गते christians हरुको महान पर्व christmas day को उपलक्ष्यमा हाम्रा अभिभावक , विद्यार्थी भाईबहिनि शिक्षक लगायत सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने christian दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक सुभकामना व्यक्त गर्दछौ। साथै भोलि एक दिन (क्रिसमस day ) को दिन बिधालय बन्द रहेकोे समेत जानकारी दिन चाहान्छौ।
22/12/2025
रत्नमाई बिद्यामन्दिर इ.न. पा १२ का संचालक बहु प्रतिभासाली , अग्रज हाम्रा गुरु , अभिभावक सबैको हौसला र प्रेरणाका खानी आदरणीय ठाकुरमान राई सरको जन्मदिनको अवसरमा सरलाई स्वास्थ , दिर्घायु सुख, शान्ति र समृद्धिको सुभकामना ।🎁🎁🎁🎁
12/12/2025
रत्नमाई बिद्यामन्दिर इ.न.पा १२ ले वार्षिक पात्रो अनुसार रहेको अन्तर सदन फुटबल फाइनल समापन गरेको छ। Senior boys तर्फ Red House प्रथम स्थान प्राप्त गर्ने सफल भएको छ भने दोस्रो स्थान Blue House ले प्राप्त गरेको छ। त्यस्तै Senior girls तर्फ पहिलो Red House र दोश्रो स्थानको उपादी Yellow House ले प्राप्त गरेको छ।