श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर - ३ , सुलुबुङ्ग इलाम ।।

श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर - ३ , सुलुबुङ्ग इलाम ।।

Share

To Know about School's update and it`s notices

03/09/2022

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सम्बन्धी सुचना।ग्रेड वृद्धिको परीक्षा दिन पाउने विद्यार्थीले समयमा विद्यालयमा सम्पर्क राख्नु होला।

Photos from श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर - ३ , सुलुबुङ्ग इलाम ।।'s post 10/08/2022

शिक्षक आवश्यकता ।।
प्रकाशित विज्ञापन अनुसार योग्यता प्राप्त इच्छुकले दरखास्त पेश गर्न सक्नुहुनेछ ।।।

29/07/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो ।भर्ना खुल्यो।

13/04/2022

नव वर्ष २०७९ को पावन अवसरमा विद्यालय परिवार ( वि व्य स , शि अ संघ ,शिक्षक۔कर्मचारी , अभिभावक,विद्यार्थी तथा शुभेच्छुक) साथै सम्पूर्ण नेपाली आमा۔बुवा, दाजु۔भाइ, दिदी۔बहिनीहरुमा सु-स्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतीको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री सरस्वती मा.वि.सन्दकपुर - ३
सुलुबु़डः,ईलाम

Photos from श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर - ३ , सुलुबुङ्ग इलाम ।।'s post 13/04/2022

प्रार्थनाको समय; त्यसैगरी विज्ञान प्रयोगशालामा विद्यार्थीहरूका क्रियाकलाप /

09/04/2022

सार्वजनिक बिदा सम्बन्धि सूचना ।

रामनवमी अवसरमा चैत्र २७,२०७८ गते आईतबार सार्वजनिक बिदा दिने बारे नेपाल सरकार गृह मन्त्रालयको सूचना
https://moha.gov.np/images/cache/e66443e81e8cc9c4fa5c099a1fb1bb87/940x380-IMG_0002(7).jpg

13/02/2022

कक्षा १२ का नियमित तथा मौका परीक्षामा अनुत्तीर्ण विद्यार्थीले फागुन ३ गते भित्र २ वटा पास फोटो अनिवार्य ल्याउन सुचित गरिन्छ ।

Photos from श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर - ३ , सुलुबुङ्ग इलाम ।।'s post 01/02/2022

सेवा निवृत्त प्र.अ.श्री दिवाकर रिजाल ज्यूबाट प्र.अ.को जिम्मेवारी यसै विद्यालयका वरिष्ठ शिक्षक श्री देवीभक्त निरौला ज्यू लाई हस्तान्तरण गर्नुहुँदै। २०७८/१०/१७

30/01/2022

कक्षा १२ को नियमित तथा आंशिक परीक्षा फारम भर्न बाँकी परीक्षार्थीहरुले २०७८ माघ १८ गते सम्म परीक्षा फारम भर्न सूचित गरिन्छ । समयमा फारम नभरि छुट्न गएमा विद्यालय प्रशासन जवाफदेहि नरहने समेत जानकारी गराउँदछौं।

Want your school to be the top-listed School/college?

Telephone

Website