13/04/2023
नयाँ वर्ष वि. सं. २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति तथा प्रगतिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
Since 2060
13/04/2023
नयाँ वर्ष वि. सं. २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति तथा प्रगतिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
08/04/2023
भर्ना खुल्यो !!!
03/04/2023
You owe your child a strong foundation for life ahead.... Admission open for 2080 for class nursery to class 8 👬👭👫 our motto is, the challenge of education is not to prepare a person for success But to prepare for failure. So Please join with us🙏🏾 more info please contact School administration Thank You🙏🏾💕
आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षा निम्नानुसार सञ्चालन हुने जानकारी गराउँदै सोही अनुरुप गर्न गराउनहुन अनुरोध गरिन्छ ।
★ कक्षा ८ को वार्षिक परीक्षा मिति २०७९ चैत्र ९ गते विहीबारदेखि
★ नर्सरीदेखि कक्षा ७ सम्म मिति २०७९ चैत्र ९ गते बिहीवार देखि
★ आफ्ना नानीबाबुहरुलाई परीक्षाको समयमा अनुपस्थित नराखिदिनुहुन
★ विद्यालयलाई बुझाउनु पर्ने शुल्क समयमै भुक्तान गरी अनिवार्य प्रवेशपत्र लिइदिनहुन
★ विरामी लगायत अन्य आकस्मिक अवस्था सृजना भएमा विद्यालयलाई जानकारी गराउनहुन
★ परीक्षाफल प्रकाशन /वितरण एवं आगामी शैक्षिक सत्र २०८० सम्बन्धी जानकारी अर्को सूचनाद्वारा गराईने छ ।
पुनस्च : शैक्षिक सत्रको अन्त्य संगै विद्यालयले व्यवस्थापन गर्नुपर्ने विविध क्रियाकलपसँग आर्थिक पक्ष जोडिने हुनाले २०७९ चैत्र मसान्तसम्म विद्यालयलाई बुझाउनुपर्ने सम्पूर्ण शुल्कहरु परीक्षा अगावै बुझाई आर्थिक व्यवस्थापनमा सहयोग पुऱ्याइदिनुहुन पुनः अनुरोध छ ।
21/03/2023
No matter where you go, the memories and the Friendship you made will never fade way, We will miss you all💕❤️ take care God Bless 💕🌹
# FARE_WELL_2079BATCH
19/02/2023
आजकै दिन २००७ साल फागुन ७ गते मुलुकमा राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’ हरुकै ‘तन्त्र’ मा शासन चल्छ भन्ने उद्घोष सहित छाएको राष्ट्रिय प्रजातन्त्र दिवसको सम्पुर्ण नेपालीमा हार्दिक शुभकामना।
02/02/2023
ईलाम हेल्थ केयरको समन्वयमा कक्षा २ देखि कक्षा ८ सम्मका बिधार्थीहरुको रगत समूह(blood group) परीक्षण कार्यक्रम ।
30/01/2023
हुदैन बिहानि मिर्मिरेको तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
#सहिद_दिवसको_शुभकामना ❤️🙏
22/01/2023
सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक महानुभाव तथा पूर्व विद्यार्थी हरूमा हार्दिक निमन्त्रणा ! 🙏
22/01/2023
Best wishes of Sonam Losar 2079 to you and your family.
15/01/2023
नयाँ वर्ष येले तङ्बे ५०८३ साथै कक्फेवा तङ्नाम (माघे सक्रान्ति) को अवसरमा सुख,शान्ति, संवृद्दी तथा प्रगतिको कामना सहित माघे संक्रान्तिको शुभकामना सबैमा ❤️🙏
11/01/2023
पृथ्वी जयन्ती नेपालमा राष्ट्रिय एकता र देशका मूल एकीकरणकर्ता, राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउने देशभक्तिपूर्ण उत्सव हो। यसलाई राष्ट्रिय एकता दिवस पनि भनिन्छ ।
पृथ्वी जयन्ती काे अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।। 🇳🇵🇳🇵🇳🇵
ं_पृथ्वी_जयन्ती