05/03/2023
श्री सिम्ले आधारभूत विद्यालय इ न पा 11, सोयाक
School
05/03/2023
01/11/2022
यसै श्री सिम्ले आधारभूत बिद्यालय का भूतपूर्व अध्यक्ष ठूलो बलबहादुर नेम्वाङ र कान्छिमायाँ नेम्बाङ् का साइला छोरा अम्ता नेम्वाङ जो हाल दुबई मा कार्यरत हुनुहुन्छ, उहाँले यस श्री सिम्ले आधारभूत विद्यालय लाई रू.१००१३(दश हजार तेर्ह्र रुपैयाँ) सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहान्छौँ साथै सहयोगी मन सधैं यस्तै रहिरहोस् भनि कामना गर्दछौं।
धन्यवाद!
31/10/2022
स्कूल भनेको एउटा पबित्र स्थल हो जहाँ नकरात्मक कुराहरुलाई त्यागेर राम्रो कुरा, राम्रो बचन सिकाइन्छ,सिकिन्छ अमि सिक्न पाइन्छ। घर पछिको दोस्रो घर हो स्कुल जहाँ बाट भविष्य सुरु गर्न सिकिन्छ ।
इलाम नगरपालिका ११ सोयाकमा रहेको हाम्रो श्री सिम्ले आधारभुत बिद्यालयमा बिभिन्न कुराको अभावको कारण सहयोगको आवश्यकता परेको भएकाले जति सक्नुहुन्छ स्व-इच्छाले सहयोग गरिदिनु हुन यहीं स्कुलको page मार्फत अनुरोध गर्न चाहान्छौ।
सेवा गर्ने हात प्रति हामी सदैव आभारी रहने छौ,आशा छ हजुरहरुले सके जति सहयोग पक्कै गर्नुहुनेछ।
धन्यवाद!
31/10/2022
इलाम नगरपालिका ११ सोयाकमा रहेको हाम्रो श्री सिम्ले आधारभुत बिद्यालयलाई कम्प्युटर प्रिन्टर खरिद आर्थिक संकलनमा यहिँ ठाउँको हाल नेपाल प्रहरी मा कार्यरत चेलि रन्जिता नेम्वाङ ज्यू बाट रु.२०००(दुइ हजार ) सहयोग प्राप्त भएको छ !
चेलिलाई सहयोग को लागी धेरै धेरै धन्यवाद साथै आगामी दिनहरुमा पनि सहयोगी हातहरु यस्तै रहिरहुन्!
14/09/2022
राष्ट्रिय बालदिवस २०७९ का केही झलकहरु।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Ilam
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |