𝓕𝓸𝓻𝓮𝓿𝓮𝓻 𝓘𝓷 𝓛𝓸𝓿𝓮

𝓕𝓸𝓻𝓮𝓿𝓮𝓻 𝓘𝓷 𝓛𝓸𝓿𝓮

Share

🅴🆇🅿🆁🅴🆂🆂🅸🅽🅶 🅻🅾🆅🅴 🆃🅷🆁🅾🆄🅶🅷 🅼🆄🆂🅸🅲 🅰🅽🅳 🆅🅸🅳🅴🅾🆂.

24/08/2025

रहरले सपना सजाउन सिकाउछ, अनि बाध्यताले त्याग्न ।❤️

22/12/2024

Just waiting for the right person who deserve all my love, loyalty & respect.💜

27/01/2024

थोरै थोरै आँखामा आँशु
ढुक्क ढुक्क फुलिरहेको छाती
सबै स्थिर भयो
जब नेपालको जीतमा
चन्द्र सूर्य फर्रफरायो..!!🇳🇵
•जय महाकाली आयो गोर्खाली❤️💐🇳🇵

23/01/2024

Toh chai piyenge? 💗🫶

22/01/2024

जय श्री राम 💐🙏🏻💐

22/02/2023

Love is just a word until someone comes along and gives it meaning💜

21/02/2023

Might be best feeling ever💗..

21/02/2023

🇳🇵Congratulations Nepal National Cricket Team on winning 4 out of 4 ODI matches in the series.
thanks to Rohit Paudel & Karan KC's amazing batting.

Great work Jay Nepal🇳🇵

31/05/2022

चिट लैजाने र चोर्ने तरिका :

१. चिट सके सम्म सानो पाना मा लेख्ने
२. चिट लैजादा pocket मा नहाल्ने , यदि हाल्नु परेमा डल्लो पारेर नहाल्ने ,
३. चित लैजादा मोजा मा कि टाई मा लैजाने, मोजामा राखेको चिट निकाल्न परेमा खुट्टा पाखुरामा राख्ने अनि निकाल्ने ,
४. चिट सार्दा guard संग आखा नजुदाउने , र नआत्तिने ,
५. यदि चिट परेन भने भुइमा अल्ली आगाडी फाल्दिहाल्ने ,
६. यदि चिट सार्दा सार्दै guard ले देखेमा panic नहुने . चुप्प लाएर चिट दिने र अब देखि गर्दिन माफ गर्दिनुस भन्ने , guard संग new नखोज्ने ,
७. १ घण्टा अगावै चिट ननिकाल्ने
८. पहिला जानेको जानेको गर्ने, अब त यति गरसि पास हुन्छु भन्ने भएपछी मात्र चिट निकाल्ने ,
९.. साथि लाइ चिट पास नगर्ने , उले जे सुकै गर्छ
१०. यदि पहिलो, दोस्रो, र तेस्रो बेन्च मा पर्नु भएको छ भने , अलि बढी सावधानी अपनआउनु होला ,
११. मानौ बाहिर बाट एकदमै tight निरीक्षक आए भने आफ्नो चिट लाइ बेन्च मुनि अड्काउने , र साथ मा chegum पनि चपाउने , बेन्च मुनि अड्काउन नमिले chegum टासेर भएनी अड्काउने

१२ . र अन्तिममा Best of Luck …. Don’t be panic …. You all will be pass ❣️🌺

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Ilam